Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा मंगलवारदेखि ढुवानी व्यवसाय भाद्र ५सम्म बन्द
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देहीमा मंगलवारदेखि ढुवानी व्यवसाय भाद्र ५सम्म बन्द

संसारपोस्ट संवाददाता · २ भाद्र २०७७ · 0
रुपन्देहीमा मंगलवारदेखि ढुवानी व्यवसाय भाद्र ५सम्म बन्द
70
SHARES
ShareTweet

बुटवल, २ भाद्र
रुपन्देहीका ट्रान्सपोर्ट कम्पनि ढुवानी व्यवसायहरु भाद्र ५ गतेसम्म बन्द गरिएको छ । केही दिन यता समुदायमा कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा ट्रान्सपोर्टबाट सामान ढुवानी गर्दा गाडी चालक तथा मजदुरहरु असुरक्षित देखिएको भन्दै ढुवानी व्यवसायी समिति, रुपन्देहीले भाद्र ५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको समितिका अध्यक्ष कमल घिमीरेले बताउनु भयो ।
संघले मंगलवारदेखि ५ गतेसम्म बन्द ट्रान्सपोर्टबाट कुनै पनि सामानहरु ओसारपसार नगर्न सबै व्यवसायीहरुलाई आह्वान गरेको छ । संघले एक अपिल प्रकाशित गरी अत्यावश्यक सेवाका लागि सामान ढुवानी गर्नु परेमा सम्बिन्धित निकायसंग समन्वय गरि आवश्यक सुरक्षाको प्रवन्ध मिलाएर मात्र गर्न गराउन भनिएको छ ।
समुदायस्तरमा कोरोनाको संक्रमण बढ्दो अवस्थामा देखिएपछि स्थानिय प्रशासन तथा स्थानियतहहरुमा लकडाउन एवं निषेधआज्ञा लगाइएपछि सवारी साधन सञ्चालन गर्न गाह्रो भएका कारण र व्यवसायहरुलाई सुरक्षित राख्नका लागि सेवा बन्द गर्नु परेको समितिका महासचिव विष्णु गैरेले बताउनु भयो ।
रुपन्देहीमा देशभरबाट ट्रान्सपोर्टमार्फत ठूलो मात्रामा सामान आपूर्ति गरिने हुने संक्रमण धेरै देखिएका स्थानबाट पनि सवारीका साधन आउने हुदा त्यसबाट संक्रमण बढ्न सक्ने सम्भावना बढी भएका कारण सेवा नै बन्द गर्नु गरेको बताइएको छ ।
यस क्षेत्रमा करिव १ सय लोकल तथा फुल ट्रिपका ट्रान्सपोर्ट कम्पनिमार्फत दैनिक हजारभन्दा बढी सवारीका साधनबाट सामान ढुवानी हुने गर्दछ ।

≪ Previous Post

सीमा जोडिएको रोहिणी गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु

Next Post ≫

पेट्रोलियम पदार्थको सहज आपुर्ति गर : पेट्रोलियम डिलर्स एशोसिएसन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क