Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल कोरोना बिशेष अस्पतालमा भर्ना भएका दुईजनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल कोरोना बिशेष अस्पतालमा भर्ना भएका दुईजनाको मृत्यु

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0
बुटवल कोरोना बिशेष अस्पतालमा भर्ना भएका दुईजनाको मृत्यु
80
SHARES
ShareTweet

बुटवल, २८ साउन । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराईरहेका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर २ तौलिहवाका ४२ वर्षिय कृष्ण कुमार गुप्ता र कृष्णनगरका २५ वर्षिय प्रदिप तेलीको उपचारकै क्रममा मंगलवार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरु दुवैजनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । डा. थापाका अनुसार गुप्तामा कोरोना संक्रमणको पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।
भारतको मुम्बईबाट केही दिन अघि घर आएका तेलीमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

≪ Previous Post

लायन्स क्लव अफ मणिग्रामद्वारा कुन्ज पार्कलाई पानी टंकी हस्तान्तरण

Next Post ≫

नेकपामा चरम बिवाद : बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क