Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पुर्वाञ्चलका होटलका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुर्वाञ्चलका होटलका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0
पुर्वाञ्चलका होटलका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ
70
SHARES
ShareTweet

बुटवल, २१ साउन । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ राधाकृष्ण टोलस्थित पुर्वाञ्चल होटेलका संचालक सहित चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आई होटेल क्वारेन्टाईनमा बसेका २ जनामा कोरोना भाईरस संक्रमण भेटिएपछि बुटवल ५ राधाकृष्ण टोलस्थित पुर्वान्चल होटल शिल गरिएको थियो । अहिले होटल संचालक खगेन्द्र पौडेलसहित ४ जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
बुटवल अमरपथस्थित गण्डकी सिरक डसना उद्योगमा कामगर्ने कामदार भारतबाट आई सो होटेलमा बसेका ३ जनालाई कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उक्त होटेललाई शिल गरि होटल संचालक पौडेल सहित ३ जना कामदारलाई होम क्वारेन्टाईनमा राखी पिसिआर परिक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको र शिल गरिएको होटेललाई शिलमुक्त गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकारी सन्तोष पन्थीले जानकारी गराउनु भयो ।
यसैगरि बुटवलस्थित हाटबजार क्षेत्र र नगरपालिका कार्यालय ब्यबसायिक भवन क्षेत्रका ३५ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको पन्थीले बताउनुभयो । उक्त क्षेत्रमा ब्यबसाय गर्ने २ जना भारतिय नागरिकको पिसिआर रिपोर्ट पोजेटिभ आएको र लगत्तै उनीहरु सम्पर्क बिहिन भएपछि कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा यसक्षेत्रका ३५ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

≪ Previous Post

सर्वोचमा पेशीकै दिन बुटवल उपमहानगरपालिकाले सुरक्षा घेरामा कालिका पथका १२ घरमा डोजर चलायो

Next Post ≫

कृषिक्षेत्रको विकाशका लागि सरकारी सम्बोधन नगण्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क