Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि :सेना, प्रहरी र पत्रकार पनि संक्रमित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि :सेना, प्रहरी र पत्रकार पनि संक्रमित

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि :सेना, प्रहरी र पत्रकार पनि संक्रमित
130
SHARES
ShareTweet

काठमाण्डौ, १९ साउन । पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सेना, प्रहरी र पत्रकारसहित ७३ जना रहेका छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।
विरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनका अनुसार संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेका छन् ।
संक्रमित हुनेमा सेनाका एक जना, प्रहरीका दुई जना र पत्रकार एक जना छन् । अन्य संक्रमितहरुमा विरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् ।
जिल्लामा संक्रमितको संख्या संगै मृतकको संख्या पनि बढ्न थालेको छ । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

≪ Previous Post

जनै पूर्णिमाको महत्व र प्रचलन

Next Post ≫

गैडहवा गाउँका १ सय ८० बिपन्न परिवारलाई जस्तापाता बितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क