Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्बिनी प्रादेशिक अस्पतालवाट २८२ जनालाई एआरटी सेवा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालवाट २८२ जनालाई एआरटी सेवा

संसारपोस्ट संवाददाता · १० श्रावण २०७७ · 0
लुम्बिनी प्रादेशिक अस्पतालवाट २८२ जनालाई एआरटी सेवा
70
SHARES
ShareTweet

बुटवल १० साउन
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गत वर्ष एकहजार दुईसय ८२ जनाले एआरटी सेवा लिएका छन ।
लुम्बिनी प्रादेशिक अस्पतालका एआरटी÷ओआरटी शाखाका इन्चार्ज रुपलाल पन्थीले अस्पतालमा एचआइभी÷एड्स संक्रमितको उपचार हुने गरेको र थुप्रै संक्रमितले यसबाट सेवा पाइरहेको भन्दै एचआइभी संक्रमण रोकथाम र न्युनीकरणका लागि सचेतना आवश्यक रहेको बताउनु भयो ।
रोटरी क्लव अफ बुटवलको १३ सय २२ औं बैठकमा उहाँले उक्त जानकारी गराउनु भएको हो । एचआइभी एड्स न्युनीकरणका लागि सामाजिक सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने खाँचों औंल्याउँदै पन्थीले रोटरी जस्ता सामाजिक संघसंस्थासँग सहकार्य गरी काम गर्न सके थप उपलव्धि हासिल हुने बताउनु भयो ।
बैठकमा सहभागी रोटरीयनहरुले स्वास्थ्य क्षेत्रका बारेमा लुम्बिनी प्रादेशिक अस्पतालका एआरटी÷ओआरटी इन्चार्ज पन्थीको अनुभव, चुनौती र समस्याबारे विभिन्न जिज्ञासा राखेका थिए ।
बैठकमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठ, रोटरीयनहरु नारायणप्रसाद पन्थ, रोम शर्मा, दया भण्डारी, मणिकरत्न पाण्डे, शिवकुमार ज्ञवाली, मन्जु थापा, सावि विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

≪ Previous Post

रुपन्देहीमा मोसा दूर्घटनामा १ जनाको मृत्यु

Next Post ≫

सामाजिक क्षेत्रमा अझै सक्रिय भूमिका खेल्न रोटरीयनलाई सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क