Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा मोसा दूर्घटनामा १ जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा मोसा दूर्घटनामा १ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १० श्रावण २०७७ · 0
रुपन्देहीमा मोसा दूर्घटनामा १ जनाको मृत्यु
60
SHARES
ShareTweet

बुटवल १० साउन
रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं.५ मणिग्राम चोक नजिकै सिद्वार्थ राजमार्गमा भैरहवाबाट बुटवल तर्फ जाँदै गरेको लु २३ प ९२०५ नं.को मोटरसाईकल चालकको मृत्यु भएको छ ।
सोही दिशा तर्फ जादै गरेको ना ६ ख ३३६६ नं.को ट्रकलाई ओभरट्याक गर्ने क्रममा ट्रकको साईटको भागमा ठोकिन जाँदा मोटरसाईकल चालक जिल्ला गुल्मी दरवार गाउँपालिका वार्ड नं. २ बस्ने बर्ष २९ को धनबहादुर बस्नेत घाईते भएको र उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक जिल्ला सल्यान शारदा नगरपालिका वार्ड नं.४ बस्ने बर्ष ३० को टंक बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

आज नाग पञ्चमी, नागको पुजा अर्चना गरी मनाइँदै

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालवाट २८२ जनालाई एआरटी सेवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क