Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मिनी ट्रकले ठक्कर दिंदा ८ बर्षीय बालकको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मिनी ट्रकले ठक्कर दिंदा ८ बर्षीय बालकको मृत्यु

संसारपोस्ट संवाददाता · २६ असार २०७७ · 0
मिनी ट्रकले ठक्कर दिंदा ८ बर्षीय बालकको मृत्यु
80
SHARES
ShareTweet

भैरहवा, २६ असार । जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ महदेवा स्थित हुलाकी सडक खण्डमा मिनी ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । लुम्विनी पर्साबाट कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बर को मिनि ट्रकले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ बस्ने सडकमा हिड्दै गरेका ८ बर्षीय बालक शिव लोधलाइ ठक्कर दिँदा उनी घाईते भएका थिए । दाहिने खुट्टा र बाँया हातमा चोट लागेका लोधलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा विहिबार दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने मिनि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

आज मिति २०७७ आषाढ २६ गते शुक्रवार तदनुसार 10 july 2020

Next Post ≫

देवदहका नगरप्रमुख खत्रीलाई घर खाली गर्न विप्लव माओवादीको अल्टिमेटम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क