Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ २६ गते शुक्रवार तदनुसार 10 july 2020
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ आषाढ २६ गते शुक्रवार तदनुसार 10 july 2020

संसारपोस्ट संवाददाता · २६ असार २०७७ · 0
आज मिति २०७७ आषाढ २६ गते शुक्रवार तदनुसार 10 july 2020
110
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ २६ गते शुक्रवार तदनुसार 10 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , श्रावणकृष्णपक्ष, तिथिः– पञ्चमी १५ घडी ११ पला, बिहान ११ बजेर २१ मिनेटसम्म, नक्षत्र– पूर्वभाद्रपदा अहोरात्र, सम्पूर्ण दिनरात सम्म , योग –सौभाग्य , करण – गर आनन्दादियोग – ध्वाँक्ष, चन्द्रमा– कुम्भ राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति– मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १७ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०१ मिनेटमा ।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन मेलजोलमा रमाईनेछ । विद्यामा सफलता । सगोलमा गरेको कामले रोम्रो फाईदा लिन सकिनेछ ।सहकर्मीको राम्रो साथ मिल्नेछ, कम मेहनतले पनि लाभ भने राम्रै होला, व्यापारिक कार्य सफल हुनेछन् ।

वृष ई,उ,ए,ओ,वा,वी,वु,वे,वो
मिष्ठान्न भोजनको अवसर मिल्न सक्नेछ । रोकिएका कार्यहरू अघीबढ्ने छन् । धार्मिककार्यमा सरिक भईएला, आफन्तको सहयोग मिल्नेछ । मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईंले गरेको कामले सबैलाई प्रसन्नगर्ने यत्न गर्नु राम्रो , वैचारीक मार्ग सफल । सानो कुराले ठूलोकाम रोकिन सक्छ, मेहनत धेरै फलभने कम होला । अरुको लहै लहैमा लाग्नु घातक हुन सक्छ । सरकारी कार्यवाट ढीलो लाभ होला ।

कर्कट ही,हु,हे,हो,डा,डी,डु,डे,डो
वाणिज्य तथा व्यावसायमा लाभ नहोला । वनाएका योजना अधुरा होलान् । आजको दिन वनाएका योजनाहरू गोप्य राख्नु उत्तम होला, चुनौती भित्र अवसर खोज्नु पर्ला, सन्तान सुखमा कमि आउला, व्यर्थ भ्रमण होला ।

सिंह– मा,मी,मु,मे,मो,टा,टी,टु,टे
स्वजनमा मेलमिलाप होला , विद्यामा रुचि बढेर जानेछ । प्रेमीको सहयोग मिल्नेछ । साथीको सहयोगले नयाँ काममा जुट्ने हौसला मिल्नेछ । पूराना कार्य अगाडि बढ्नेछन्, स्त्री सुखमा बृद्धि होला, जाँगर जोशमा बढ्नेछ ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफल होला । नवीन कार्यको सुरुवाद गर्ने योजना बन्नेछ, वैदेशिक यात्रको सोंचको विकास होला, लामो यात्राको अवसर आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
धन धर्मको प्राप्तिका लागि अवसरको खोजी गर्नु पर्ला, शरीरिक फूर्ति बढेर जाला । घर परिवार बाट सहयोग मिल्लनेछ ।सहयोगीहरू पछि हट्ने छन् ठूला व्यक्ति सग बोल्दा ख्याल गरेर बोल्नु पर्ला अन्यथा कार्य बिग्रनेछ ।

वृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू
मान सम्मान आँच आउनेछ, सानो कामको लागी पनि निकै मेहनत गर्नुपर्नेछ । पठनपाठन खासै मन जाने छैन , मन चञ्चल होला । सहयोगीको आश्वासन मात्रै हुनेछ , अवसरको खोजीका लागि दौड घुप होला ।

धनु ये,यो,भा,भी,भू,धा,फा,ढा,भे
बिगतका कमजोरीहरूको सुधार गरेर अघिबढिनेछ । प्रेममा सफलता हात लाग्ला, आफन्तले सहयोग गर्ने छन् । मनले चितएको पूरा होला, मिष्ठान भोजन प्राप्त होला । आज हजुरको तारीफ गर्नेहरू प्रसस्त हुनेछन् ।

मकर भो,जा,जी,खी,खु,खे,खो,गा,गी
कार्यमा तिब्रताकासाथ लागिने छ । न्यायमार्ग सफल रहला, रोकिएको धन माल हातलाग्ने छ । स्त्री सहयोग तथा सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ । मान सम्मान बढेर जाला । दिन खुशी बित्नेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सु,से,सो,दा
सामाजिक कार्यमा मन लगाउनु राम्रो होला जोश जाँगरमा ह्रास आउन सक्छ  । सान काममा अल्झनु आजको लागि घातक हुन सक्छ, व्यापार वाट पर्याप्त लाभ लिने योजनामा काम गर्नु पर्ला ।

मीन –दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
सरकारी कामकार्यमा विलम्बता आउनेछ, बिरोधी मजबुत वन्ने छन् ।साना तिना खर्चमा बृद्धि हुन सक्छ, आय आर्जन भएता पनि बचाउन कठीन पर्ला । मानसिक द्विविधा बढ्नेछ, पुरानाकामरू पूरागर्नु निकै कसी पर्ला ।

≪ Previous Post

पार्टीलाई एकढिक्का राख्न जनप्रतिनिधिको अपिल

Next Post ≫

मिनी ट्रकले ठक्कर दिंदा ८ बर्षीय बालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क