Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ प्रदेशसभा सदस्य न्यौपानेद्वारा जन्म दिनमा वृक्षारोपण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशसभा सदस्य न्यौपानेद्वारा जन्म दिनमा वृक्षारोपण

संसारपोस्ट संवाददाता · ३ असार २०७७ · 0
प्रदेशसभा सदस्य न्यौपानेद्वारा जन्म दिनमा वृक्षारोपण
60
SHARES
ShareTweet

तिलोत्तमा, ३ असार । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सामुदायिक वनमा बिरुवा रोपेर आफ्नो जन्मदिन मनाउनु भएको छ । बुधबार आफ्नो ६१ औं जन्मोत्सवको अवसर पारेर न्यौपानेले करहिया सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्नुभएको हो । नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देहीका सहइन्चार्ज समेत रहनुभएका न्यौपाने ५ नम्बर प्रदेशको प्रदेशसभा सदस्य भएका कारण सो ठाउंमा पाँचवटा बिरुवा रोप्नु भएको छ ।
प्रदेश ५ का अर्थ, उद्योग एवं पर्यटन समितिका सभापति समेत रहनुभएका सभासद न्यौपानेले आँप, लिचि, कागतीलगायतका बिरुवा रोप्नुभएको हो । वृक्षारोपण अभियानलाई सार्थक बनाउन र वातावरण संरक्षणका लागि जन्मदिन पारेर वृक्षारोपण गरेको भन्दै न्यौपानेले सबैलाई रचनात्मक काम गरेर जन्मदिन मनाउन आग्रह गर्नुभयो । वृक्षारोपण कार्यक्रममा सहभागि सामुदायिक वनका पदाधिकारी, सदस्य एवं नेकपाका नेता कार्यकर्ताहरुले न्यौपानेलाई जन्म दिनको शुभकामना ब्यक्त गरेका थिए ।

≪ Previous Post

प्याब्सन बुटवलले बुटवल उपमहानगरमा बुझायो ९ बुँदे मागसहितको ज्ञापन पत्र

Next Post ≫

आज मिति २०७७ आषाढ ४ गते बिहीवार तदनुसार १८ जून २०२०

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क