Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुवाको मृत्यु आमा अकैसंग गएपछि विचल्लीमा रहेकी आधा शरिर नचल्ले किशोरीको सेनाद्धारा उद्धार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुवाको मृत्यु आमा अकैसंग गएपछि विचल्लीमा रहेकी आधा शरिर नचल्ले किशोरीको सेनाद्धारा उद्धार

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७७ · 0
बुवाको मृत्यु आमा अकैसंग गएपछि विचल्लीमा रहेकी आधा शरिर नचल्ले किशोरीको सेनाद्धारा उद्धार
130
SHARES
ShareTweet



बुटवल ३१ जेठ
सुन्दा पनि अचम लाग्ने बुवाको मृत्यु भएपछि आमा अक्कैसंग जाँदा सन्तानको अवस्था केहुन्छ त्यस्तै भएकी एक किशोरीलाई नेपाली सेनाले उद्धार गरेको छ । त्यतीमात्र कहाँ होर प्यारार्लािसस रोगवाट ग्रसित भएर शरिरको कम्बर भन्दा तल्लो भाग नचल्ने ति किशोरीलाई एम्बुलेन्सवाट सेनाले घर पठाएको छ ।
कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर ९ स्थायी घर भै बुवा आमासंग भारतको हरियानामा रहेकी वर्ष १६ की सीता भुललाई नेपाली सेनाको गरुडदल गण बुटवलले सीमा नाका बेलहियावाट उदार गरि नीजको घर पठाएको छ ।
यही जेठ २९ गते सीमानाका बेलहिया आएकी ती किशोरीलाई नेपाली सेनाको गाडीवाट नेपाली सेनाको भैरहवामा रहेको प्रतिमानिमा कलेजको होल्डीङ एरियामा राखिएको थियो ।
होल्डीङ क्षेत्रवाटनेपाल रेडक्रस सोशाईटी र युनिसेफ नेपालको समन्वयमा एम्बुलेन्स खोजी ती किशोरीलाई कैलाली जिल्लाको घर पठाईएको नेपाली सेनाले जनाएको छ ।
बुवा आमा संग भारतमा बस्दै आएकी ती किशोरीका बुवाको मृत्य भएपछि आमा अकैसंग पोइल गएकीले वाध्य भएर कम उम्मेरमै सीताले रोजगारी गर्नु परेको थियो ।
रोजगारीका शिलशिलामा उनलाई प्यारालासिस भएको र साहुले जागिरवाट निकाली दिएको उनले उद्धारमा संग्लन नेपाली सेनालाई बताएकी थिईन ।
कोरोना माहामारीको समयमा लकडाउनले गदा ४ महिना देखि प्यारालासिस रोगवाट ग्रसित भएकी ती किशोरीको अवस्था देख्दा र उनको कुरा सुन्दा जोकोहीको पनि आँखा नरसाउने कुरै भएन ।

≪ Previous Post

कोरोना महामारीमा रेड जोनका व्यवसायीद्धारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो

Next Post ≫

प्रतापपुर गाउँपालिका अध्यक्षको सवारी दुर्घटनामा निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क