Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थानीय उत्पादन प्रवद्र्धन गर्ने ग्रील व्यवसायीको निर्णय
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थानीय उत्पादन प्रवद्र्धन गर्ने ग्रील व्यवसायीको निर्णय

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७७ · 0
स्थानीय उत्पादन प्रवद्र्धन गर्ने ग्रील व्यवसायीको निर्णय
70
SHARES
ShareTweet


बुटवल, ३१ जेठ
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीको वैठकले स्थानीय स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने निर्णय गरेको छ ।
कोरोना महामारीका बीचमा बुटवलको युनिक मेटल उद्योगले उत्पादन गरेको फुट अपरेटेड ह्याण्ड सेनिटाइजर स्ट्याण्डको प्रयोग र बजार प्रवद्र्धनमा संघले सहकार्य गरेर सहयोग गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणबाट बच्न हात धुन र सेनिटाइजरको प्रयोग अनिवार्य भएको अवस्थामा संघका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य अशोक बर्माको उद्योगले उत्पादन गरेका स्ट्याण्डको बजारीकरण र विक्रि संघमार्फत गर्ने निर्णय गरिएको हो ।
संघका अध्यक्ष तुलबहादुर सारुले नयां उत्पादन भएकाले उपभोक्तामाझ एउटै दररेट र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको बताउनु भयो । डबल स्ट्याण्डलाई पांच हजार र सिंगल स्ट्याण्डलाई १५ सय मूल्य निर्धारण गरिएको अध्यक्ष सारुले बताउनु भयो । संघका बुटवल, देवदह, सैनामैना, तिलोत्तमा र फर्साटिकर नगर कमिटीको सहभागिता रहेको वैठकमा संघले प्रकाशन गरेको नयां वर्षको भित्तेपात्रोको विमोचन समेत गरिएको संघका सचिव ध्रुव ज्ञवालीले बताउनु भयो ।

≪ Previous Post

किवानिज रुपन्देहीमा नयां नेतृत्व

Next Post ≫

नियमित रक्तदाता संघ १३ वर्ष पछि पुनः संचालनका लागि सक्रिय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क