Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ किवानिज रुपन्देहीमा नयां नेतृत्व
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

किवानिज रुपन्देहीमा नयां नेतृत्व

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७७ · 0
किवानिज रुपन्देहीमा नयां नेतृत्व
40
SHARES
ShareTweet


बुटवल, ३१ जेठ
बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था किवानिज रुपन्देही लुम्बिनीको वर्ष २०२०।२१ का लागि ३८ सदस्यीय नयां नेतृत्व चयन भएको छ ।
संस्थाको चौथो अधिवेशनले प्रमोद थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
संस्थाको कार्यसमितिमा निवर्तमान अध्यक्षमा सुरज पंगेनी, निर्वाचित अध्यक्ष कमल कंडेल, प्रथम उपाध्यक्ष अमन श्रेष्ठ,द्वितीय उपाध्यक्ष मनोज आचार्य, सचिव डा. अमित केसी,कोषाध्यक्ष गोविन्द रेग्मी,सहसचिव इश्वरी प्रसाद पाण्डे र सहकोषाध्यषमा गोविन्द भुसाल चयन भएका छन् ।
यस्तै अनुगमन समिति संयोजकमा बाबुराम पाठक,प्रशिक्षण प्रमुख स्नेहलता राउत,सदस्य बृद्धि संयोजक हिम चापागाई,स्वास्थ्य संयोजक अशोक दर्लामी,खेलकुद संयोजक रोमनाथ गैरे, सांस्कृतिक संयोजक धनबहादुर गुरुङ,जनसम्पर्क संयोजक भुवनेश्वर चौधरी र सदस्य बृद्धि सह–संयोजक निरन्जन धिताल चयन भएका छन् । अधिवेशन किवानिज प्रदेश ५ अध्यक्ष एवं अधिवेशनका निर्वाचन प्रमुख दीपेश शाहीको प्रमुख आतिथ्यता, अध्यक्ष सुरज पंगेनीको अध्यक्षता एवं र किवानिज रुपन्देहीका पुर्व अध्यक्ष दीपक भण्डारीको आतिथ्यतामा भएको थियो । सो अवसरमा नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै प्रदेश अध्यक्ष दीपेश शाहीले बालबालिकाको सेवाका काममा क्रियाशील हुन नयां नेतृत्वलाई सुझाव दिनु भयो ।

≪ Previous Post

नेपाली काँग्रेस रुपन्देहीले सरकारको ध्यानाकर्षण गराउने

Next Post ≫

स्थानीय उत्पादन प्रवद्र्धन गर्ने ग्रील व्यवसायीको निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क