Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउन खुकुलो : पसल खुल्ने, सवारी जोर विजोरका आधारमा चल्ने
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन खुकुलो : पसल खुल्ने, सवारी जोर विजोरका आधारमा चल्ने

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७७ · 0
लकडाउन खुकुलो : पसल खुल्ने, सवारी जोर विजोरका आधारमा चल्ने
100
SHARES
ShareTweet

काठमाडौं, २८ जेठ । सरकारले मुलुकमा जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाई सबै पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सामाजिक तथा भौतिक दुरी र सुरक्षा मापदण्ड पालना गरेर पसल खोल्न दिने निर्णय गरेको हो ।
यस्तै निजी सवारी साधन पनि जोर–बिजोर नियमका आधारमा सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । एक मन्त्रिका अनुसार विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । लकडाउनलाई के कसरी खुकुलो वनाउने भन्ने विस्तृत जानकारी सरकारले भोली बिहिबार सार्वजनिक गर्ने बताइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमवाट वच्न र संक्रमण फैलिन नदिन भन्दै सरकारले गएको चैत ११ गते देखि लकडाउन गरेको थियो । सरकारले पटक पटक लकडाउनको समय थप गरेको र यसलाई खुकुलो वनाउने योजना नल्याएको भन्दै देशभरका ब्यवसायीहरुले स्तस्फुर्त रुपमा पसल खोल्न थाले पछि सरकारले लकडाउनलाई खुकुलो वनाउने निर्णय गरेको हो ।

≪ Previous Post

श्रमिकका माग संबोधन गर्न जिफन्टद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

Next Post ≫

बुटवलमा दुई हजारलाई कोरोना उपयोगी औषधी बितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क