Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ हात गुमाएकी चौधरीलाई बिटाको सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हात गुमाएकी चौधरीलाई बिटाको सहयोग

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0
हात गुमाएकी चौधरीलाई बिटाको सहयोग
50
SHARES
ShareTweet


बुटवल,१७ जेठ
मेसिनमा कामको सिलसिलामा दुर्घटना हुंदा एउटा हात गुमाएकी सैनामैना–४ की मिना चौधरीलाई बुटवल टेक्निकल इन्स्टिच्युट टे«ड्समेन एशोसिएसन (बिटा) ले आर्थिक सहयोग गरेको छ ।
बिटा केन्द्रीय समितिको आव्हानमा देशका बिभिन्न स्थानमा कार्यरत बिटा सदस्यहरूबाट संकलन गरिएको एक लाख पैसठ्ठी हजार तीन सय तीस रुपैयां चौधरीको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
२०७६ साल कार्तिक महिनामा बुटवल औद्योगिक क्षेत्रस्थित एसके इन्जिनियरिङमा कामको शिलशिलामा आफुले चलाइरहेको मेसिनमा दुर्घटनामा पर्दा चौधरीले दाहिने हात गुमाएकी थिएन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर कार्कीले बिटाले गरेको आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै वडा र नगरपालिकाबाट पनि यथासक्य सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बिटाका राष्ट्रिय अध्यक्ष प्रदीप गिरीले दुःखको बेला आफ्ना सदस्यलाई सहयोग गर्नु संस्थाको कर्तव्य भएको र आगामी दिनमा पनि समस्यामा पर्ने सदस्यहरुलाई सहयोग गरिरहने प्रतिबध्दता ब्यक्त गरे । सो अवसरमा बिटाका उपाध्यक्ष सुर्य सोमै थापा, सहसचिव गुप्तबहादुर पुन, कोषाध्यक्ष नरमती थापा, सदस्यहरू ओम दर्लामी मगर र तिलिसरा दर्लामी मगरको पनि उपस्थिति रहेको थियो ।

≪ Previous Post

भारतद्धारा सीमामा ६ फिट अग्लो फोरलेन सडक निर्माण शुरु ,रुपन्देही डुवानमा पर्ने निश्चित

Next Post ≫

बजेट सन्तुलित, राजस्व संकलन महत्वाकाँक्षी र चुनौतिपूर्ण : चेम्वर अफ कमर्श

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क