Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मेट्रोसिटीद्वारा मास्क तथा सेनिटाईजर प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेट्रोसिटीद्वारा मास्क तथा सेनिटाईजर प्रदान

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७७ · 0
मेट्रोसिटीद्वारा मास्क तथा सेनिटाईजर प्रदान
50
SHARES
ShareTweet

झविन्द्र देवकोटा



बुटवल, १५ जेठ
लायन्स क्लव अफ बुटवल मेट्रोसिटिले सुरक्षाकर्मी तथा संचारकर्मीका लागि मास्क र सेनिटाईजर प्रदान गरेको छ । कोरोना (कोभिड १९) महामारिको समयमा नागरिकको सुरक्षाका लागि फिल्डमा खटिने सुरक्षाकर्मी प्रहरी र नागरिकलाई सुचना दिनका लागि अहोरात्र फिल्डमा खटिने संचारकर्मीलाई एक हजार ५ सय थान मास्क तथा डेढ सय थान सेनिटाईजर क्लवले प्रदान गरेको हो । क्लवले बुटवल क्षेत्रमा क्रियाशिल छापा, अनलाईन तथा विद्युतिय संचारमाध्यममा कार्यरत एक दर्जन संचारकर्मीलाई ५ सय थान मास्क तथा तीस थान सेनिटाईजर सहयोग गरेको क्लवका अध्यक्ष विदुर पौडेलले जानकारी दिनुभयो । यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठोर मार्फत सुरक्षाकर्मीलाई एक हजार थान मास्क तथा एक सय थान सेनिटाईजर क्लवले सहयोग गरेको पौडेलले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठोर, क्लवका एम.जे.एफ सन्दिप कसौधन, क्लवका संस्थापक अध्यक्ष बिनोद सुवेदी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष स्वस्तीक श्रेष्ठ, कार्यक्रम संयोजक अमरनाथ पाठक लगायतले नागरिकको सुरक्षाका लागि जोखिम मोलेर काम गर्ने सुरक्षाकर्मी तथा नागरिकलाई सुसुचित गर्न फिल्डमा खटिले सञ्चारकर्मीका लागि क्लवले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

≪ Previous Post

रुकुम घटनाको निन्दा गर्दै शान्ति समाजद्वारा बुटवलमा विरोध प्रदर्शन

Next Post ≫

चालु आर्थिक वर्ष भन्दा बजेट करिव सवा ५८ अर्ब कमी, आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट प्रस्तुत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क