Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Articles posted by संसारपोस्ट संवाददाता (Page 559)

संसारपोस्ट संवाददाता

मेस्सीलाई पीचीची अवार्ड

मेस्सीलाई पीचीची अवार्ड

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् । आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गर्न पुगे । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् । सर्वाधिक […]

भारत निर्वाचन : विपक्षी दलद्वारा एक्जिट पोलको नतिजा अस्वीकार

भारत निर्वाचन : विपक्षी दलद्वारा एक्जिट पोलको नतिजा अस्वीकार

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

आम निर्वाचनमा चरणबद्ध मतदान सम्पन्न भएपछि, प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका नतिजालाई भारतका विपक्षी नेताहरूले अस्वीकार गरेका छन्। एक्जिट पोल भनिने त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणहरूले सत्ताधारी भारतीय जनता पार्टि आम निर्वाचनमा विजयी हुने बाटोमा देखिएको जनाएका छन् । पश्चिम बंगाल राज्यकी मूख्यमन्त्री तथा अल इण्डिया तृणमूल कंग्रेसकी नेतृ ममता ब्यानर्जीले एक्जिट पोलका नतिजालाई कोरा गफ […]

काले डाँका : एसपीलाई नै बन्धक बनाएर डकैती गर्थे

काले डाँका : एसपीलाई नै बन्धक बनाएर डकैती गर्थे

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

६ जेठ, काठमाडौं । सोमबार विहानै टोखामा गोली चल्यो, प्रहरीले खुट्टामा गोली हानेर सिन्धुपाल्चोक, मेलम्चीका विष्णु लामालाई पक्राउ गर्‍यो । ३३ वर्षीय विष्णुलाई अपराधको दुनियाँमा चिनिने नाम भने ‘काले डाँका’ हो । १३ वर्षकै उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेका उनले चोरी तथा डकैतीलाई ‘पेशा’ नै बनाएका थिए । उनी प्रहरीको आँखा छल्न अनेक जुक्ति लगाउँथे […]

प्रियंका कार्की बनिन् ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुने पहिलो नेपाली अभिनेत्री

प्रियंका कार्की बनिन् ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुने पहिलो नेपाली अभिनेत्री

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाण्डाै – विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा आयोजना भैरहेको छ । गएको मंगलबारदेखि सुरु भएको फिल्म फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् । अब नेपालले पनि कान्समा प्रवेश गरेको छ । ‘कान्स फिल्म फेस्टिभल’ मा २०१९ देखि नेपालले पनि सहभागिता जनाउन पाउने भएको छ । नेपालको […]

धर्म–संस्कृतिमाथि भएको प्रहार सहन सकिँदैन

धर्म–संस्कृतिमाथि भएको प्रहार सहन सकिँदैन

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

हरिबोल भट्टराई (अध्यक्ष, नेपाली कांग्रेस (विपी)) हरिबोल भट्टराई नेपाली कांग्रेस (विपी) का अध्यक्ष हुनुहुन्छ । जिवनको धेरै समयसम्म नेपाली कांग्रेसको राजनीति गर्नुभएका उहाँ अहिले आफैं पार्टी खोलेर नयाँ राजनीतिक अभियानमा लाग्नुभएको छ । २०४३ सालमा काठमाडौं महानगरपालिकाको मेयर भइसक्नुभएका उहाँले २०४८ र २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा हार व्यहोर्नुभयो । पछिल्लो समय उहाँ हिन्दुधर्मको पक्षमा अभियान […]

आत्मीयता र आक्रोशको सम्बन्ध

आत्मीयता र आक्रोशको सम्बन्ध

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले ५ साउन ०७५ मा माइतीघर/बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्यो । प्रदर्शनकारीले प्रहरीलाई इँटा प्रहार गरे । प्रहरीले दर्जनभन्दा बढी सेल अश्रुग्यास र लाठी प्रहार गर्‍यो । यस क्रममा तरुण दलका अध्यक्षसहित दुई दर्जनभन्दा बढी कार्यकर्ता घाइते भए । घाइते […]

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

प्रदेश–१ को स्थायी राजधानी र नाम तोक्ने विषयमा प्रदेश सरकार र प्रदेशसभामा रहेका दलहरुबीच बाक्लो छलफल चलिरहेका बेला निजी क्षेत्र भने विराटनगरको पक्षमा उभिएको छ । प्रदेश–१ को राजधानी विराटनगर, धनकुटा, धरान, इटहरी, मोरङको गोठगाउँमध्ये कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ । सांसदहरुको आ–आफ्नै राय आएको छ । अधिकांश सांसद राजधानी […]

बालश्रमिक नभएका घरमा हरियो झण्डा

बालश्रमिक नभएका घरमा हरियो झण्डा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

डोटी, जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ । बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन । दिपायल सिलगढी नपा–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आइतबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सञ्चालन गर्नुभएको छ । डोटी जिल्लालाई नै […]

सिसि क्यामेराको निगरानीमा रोल्पा सदरमुकाम

सिसि क्यामेराको निगरानीमा रोल्पा सदरमुकाम

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

रोल्पा सदरमुकाम लिवाङ अव सिसि क्यामेरावाट निगरानी हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुरोधमा रोल्पा नगरपालिका लगायत अन्य विभिन्न निकायको सहयोगमा सिसि क्यामेरा जडान भए संगै वजार क्षेत्र सिसि क्यामेराको निगरानीमा रहने भएको हो । जिल्लाको मुख्य वजार क्षेत्र लिवाङको शान्ति सुरक्षा सुदृढ गर्नका लागी सिसि क्यामेरा जडान गरिएको प्रहरीले वताएको छ । […]

स्थानीय उत्पादनको बजारीकरण गर्न पर्वतमा पहिलो कोसेली घर

स्थानीय उत्पादनको बजारीकरण गर्न पर्वतमा पहिलो कोसेली घर

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

स्थानीय लघु तथा घरेलु उद्यमीहरुद्धारा उत्पादित सामाग्रीहरुको बजारीकरणका लागि कोसेली घर संचालन गरिएको छ । जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकहरुद्धारा उत्पादित उपभोग्यीय बस्तुहरुको एकीकृत रुपमा बजारीकरण गर्नका लागि कोसेली घर अर्थात सौगात गृह संचालनमा ल्याईएको हो । मोदी गाउँपालिका वडा नं. २ पातीचौर बजारमा पसल संचालन गरिएको छ । स्थानीय घरेलु […]

Posts pagination

Previous 1 … 558 559 560 Next

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क