बुटवल । आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ, पर्रोहा बोलवम धाम लगायत देशभरका शिवालय मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएको धार्मिक विश्वासमा व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । दर्शनार्थीहरूको भीडलाई मध्यनजर गरी […]