Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सीमावर्ति सुनौलीवाट ५१० नेपालीलाई उद्धार गरि नेपालको क्वारेन्टाईमा पुराईयो
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सीमावर्ति सुनौलीवाट ५१० नेपालीलाई उद्धार गरि नेपालको क्वारेन्टाईमा पुराईयो

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७७ · 0
सीमावर्ति सुनौलीवाट ५१० नेपालीलाई उद्धार गरि नेपालको क्वारेन्टाईमा पुराईयो
90
SHARES
ShareTweet

रुपन्देहीमा अब बैधानिक वाटोवाट नेपाली ल्याउन शुरु


बुटवल ३१ बैशाख
भारतको विभिन्न प्रान्तमा रहेका र नेपाल आउन रुपन्देहीको सीमा नाका सुनौलीमा रहेका ५१० जनालाई बुधवार नेपाल ल्याईएको छ ।
भारतको नौतनहवाको क्वारेन्टाईनमा रहेका नेपालीलाई रुपन्देहीको प्रशासन र स्थानिय तहको रोहवरमा नेपाल ल्याई स्थानिय तहले वनाएको क्यारेन्टाईनमा राख्ने व्यवस्था मिलाईएको छ ।
भारतको क्वारेन्टाईनमा निधारित समय वसेका तर पीसिआर टेष्ट नगरेकाले उनिहरुलाई नेपाल ल्याई क्वारेन्टाईमा राखी उनिहरुको पीसिआर टेष्ट गर्ने व्यवस्था स्थानियतहले गर्ने भएको छ । उनिहरुको पीसिआर टेष्ट गरि नेगेटिभ भएकालाई उनिहरुको सम्बन्धी जिल्ला गाउँमा पठाउने र पोजेटिभ आएकाको कोरोना अस्पतालमा उपचार गराउने व्यवस्था मिलाउने भएको छ । तिलोत्तमा नगरपालिकाकका प्रमुख वासुदेव घिमिरे र सिद्धार्थ नगरपाकिाका प्रमुख हरि प्रसाद अधिकारी नेपालीलाई लिन सीमावर्ति क्षेत्रमै पुग्नु भएको थियो ।
यसरी बुधवार तिलोत्तमा नगरपालिकाले २३३ जना र सिद्धार्थ नगरपालिकाले २७७ जनालाई नेपाल ल्याएर आफनो क्वारेन्टाईनमा राखेको तिलोत्तमा नगरपालिाका प्रमुख वासुदेव घिमिरेले बताउनु भयो । नेपाल ल्याइएकाहरु विभिन्न जिल्लाका रहेका छन । यस संगै सीमानाका सुनौलीमा अझै १५ सय बढी नेपाली रहेका छन ।
यसरी सीमामा रहेका नेपालीलाई नेपाल भित्रयाउन शुरु गरेसंगै बैधानिकवाटो खुलेको छ । जसले गर्दा चोरीवाटो नेपाल आउने क्रम रोकिने र उनिहरुलाई क्वारेन्टाइमा राखी जाँच
गर्न पनि सहज हुने भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा वसेको बैठकले सीमामा रहेका नेपालीलाई स्थानियतहले व्यवस्थापन गर्ने गरि नेपाल ल्याउने सहमती भएको थियो ।

≪ Previous Post

पाल्पामा राष्ट्रिय जनमोर्चाका ८ नेता गिरफ्तार

Next Post ≫

नवलपुरमा पनि बढ्यो कोरोना संक्रमणको जोखिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क