Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ वैशाख १७ गते बुधवार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ वैशाख १७ गते बुधवार

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७७ · 0
आज मिति २०७७ वैशाख १७ गते बुधवार
70
SHARES
ShareTweet

मेष – प्रेममा सफलता मिल्ला, दाजुभाई बाट सहयोग मिल्लनेछ । धन धर्मको प्राप्ती हुनेछ, शरीरिक फूर्ति बढ्नेछ । ठुला व्यक्ति सग सम्पर्क बढ्नेछ ।
बृष – दाजु भाइको सहयोगले मनमा हर्षछाउने छ । मानसिक सन्तोष होला, विद्या तथा परिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
मिथुन – रोकिएको धन हात लाग्नेछ ।स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । विरोधीहरु मन जित्न सकिने छ । प्रेमीको सहयोग साथ मिल्ला, ठूला व्यक्ति सम्पर्क बढ्नेछ ।
कर्कट – स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला ।
सिंह – न्यायमार्ग सफल रहला । रोकिएको धन माल हातलाग्ने छ,स्त्री सुख मिल्नेछ पारिवारिक समस्या समाधान हुनेछ । मान सम्मान प्राप्ती होला ।
कन्या – सोचेको काम वन्नाले मन प्रसन्न होला, पैदल छोटो दुरीको यात्रा लाभदायक हुनेछ । उपहार आदि मिल्नेछ, रोगबाट मुक्तिप्राप्त होला, आनन्दको अनुभूति हुनेछ ।
तुला – सरकारी कार्यवाट लाभ अभिष्टकार्य सिद्धि, वैचारीक मार्ग सफल, तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ ।
बृश्चिक – मानसिक क्लेश रहला, चोट पटक लाग्न सक्छ सावधानी अपनाउनु पर्नेछ । सहजकाम पूरा गर्नु पनि मेहनत गर्नुपर्ला , विवादमा पर्न सकिन्छ ।
धनु – कार्यमा बिलम्बता आउनेछ,धनको अपव्य होला , चोटपटकको संभावना रहेकोले साबधानी हुनु उत्तमहोला । शरीरमा आलश्य छाउने, यात्रा लाभदायी नहुनसक्छ ।
मकर – मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । धन धर्मको आर्जन गरिएला, आफन्तको सहयोग मिल्नेछ । सह भोजको अवसर पनि मिल्न सक्नेछ ।
कुम्भ – दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला । प्रशंसा वटुल्न सकिने छ । सानातिना अल्झनका गाँठा आफै फुक्नेछन् । बिद्या तथा परिक्षामा सफलता मिल्नेछ ।
मीन – खर्चमा वढोत्तरी हुन सक्ला, मान मर्यादामा ठेस पुग्न सक्नेछ । विश्वास गरेकाले साथ नदेलान्, व्यवशायमा सोचेको प्रगति हात नलाग्ला ।

≪ Previous Post

शंकरनगर क्वारेन्टाइनमा रहेका २९ जनाको नतिजा नेगेटिभ

Next Post ≫

सिद्धार्थनगर पालिकाद्धारा एक महिना सम्म पुग्ने खाद्य सामग्री प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क