Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ दुर्घटनामा एकको मृत्यु, जंगलमा वेवारिसे शव
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्घटनामा एकको मृत्यु, जंगलमा वेवारिसे शव

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0
दुर्घटनामा एकको मृत्यु, जंगलमा वेवारिसे शव
60
SHARES
ShareTweet


नवलपरासी, २८ असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ डण्डाबाट भित्री सडकमा भएको सवारी दुर्घटनामा एक जना साइकल यात्रीको निधन भएको छ ।
विहीवारराति भएको दुर्घटनामा परी कावासोती १४ निवासी ५६ बर्षीय तुलसीराम थनेतको निधन भएको हो ।
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते साइकल यात्री थनेतको उपचारको क्रममा जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । प्रहरीले फरार सवारी साधनको खोजी कार्य जारी राखेको जनाएको छ ।
यस्तै पूर्वी नवलपरासीको अरुणखोला चोरमारा बीच जंगलमा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी चौकी अरुणखोलाका अनुसार शुक्रबार विहान शव भेटिएको हो । मधेसी मुलको जस्तो देखिने पुरुषको शव सडकको बीच भागमा फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी २५÷३० बर्षको मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

२०७६ असार २८ शनिवार आजको राशिफल

Next Post ≫

तिलोत्तमा मेयर कप फुटवलको उपाधिकालागि सौभाग्य र डिएमसी भिड्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क