Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ट्रकका चालक र सहचालकलाई माक्स प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्रकका चालक र सहचालकलाई माक्स प्रदान

संसारपोस्ट संवाददाता · १२ बैशाख २०७७ · 0
ट्रकका चालक र सहचालकलाई माक्स प्रदान
60
SHARES
ShareTweet


बुटवल १२ बैशाख
कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि ढुवानीका सवारी चालक र सहचालकहरुलाई माक्स प्रदान गरिएको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघको सम्युक्त टोलीले बुटवल देखि भारतिय सीमानाका वेलहियासम्म स्थलगत अनुगमन गदै चालक र सहचालकलाई अनिवार्य माक्स लगाउन र सुरक्षित तवरले सवारी चलाउनका लागि आह्वान गरेका थिए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यम प्रसाद पाण्डे र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि नयाँ मानिससंग सम्र्पक नर्गन चालकहरुलाई सडकमै रोकेर सचेतना जगाउनु भएको थियो ।
माल लिएर देशका विभिन्न स्थानमा पुग्ने ट्रक चालक र सहचालकहरुलाई माल अनलोड गरि सम्बन्धीत माल धनीवाट सामान बुझायर फर्केको भरपाई गराउन पनि अध्यक्षद्धयले निर्देशन दिनु भएको थियो ।
टोलीले लुम्बिनीे ट्रक व्यवसायी संघले संचालन गरेको तौल पुल धर्मकाटाको र भन्सार नाकामा लोड गरि वसेका सवारी सानको समेत अनुगमन गरेको थियो ।

≪ Previous Post

दुबै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज

Next Post ≫

रुपन्देहीमा दिउँसोमा आईकन्टयाक र रातिमा लाईट कन्टयाकका माध्ययमवाट सीमा सुरक्षा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क