Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ बुटवल तानसेन सडकखण्ड एकतर्फी सुचारु
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल तानसेन सडकखण्ड एकतर्फी सुचारु

संसारपोस्ट संवाददाता · २७ असार २०७६ · 0
बुटवल तानसेन सडकखण्ड एकतर्फी सुचारु
50
SHARES
ShareTweet


बुटवल, २७ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत विहीवाररातीदेखि अवरुद्ध भएको बुटवल तानसेन सडकखण्ड शुक्रवार विहानदेखि एकतर्फी सुचारु भएको छ । सडकखण्डको केरावारी नजिकै राती पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय पाल्पाले डोजर लगाएर पहिरो हटाएपछि सडक एकतर्फी सुचारु भएको ५ नं प्रदेश ट्राफिक प्रहरीे कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध हुदा बुटवलबाट तानसेन,पोखरा स्याग्जा, गुल्मी लगायतका स्थानमा जाने आउने सवारी साधन बिच बाटोमा रोकिएका थिए । विहीवार सांझ पनि माथिल्लो सिद्धबाबा नजिकैको हेडवक्समा माथिबाट पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । सडकको पहिरो हटाई अवरुद्ध सडक रातीदेखि सञ्चालनमा ल्याईएको थियो ।

≪ Previous Post

प्रदेशसभामा थप तिन विधेयक दर्ता

Next Post ≫

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सार्ने दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क