Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राहत कोषमा भलाई कोषको एकलाख ५१ हजार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राहत कोषमा भलाई कोषको एकलाख ५१ हजार

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७६ · 0
राहत कोषमा भलाई कोषको एकलाख ५१ हजार
70
SHARES
ShareTweet

बुटवल, २५ चैत । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कोषले बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो ।
भलाई कोषले कोरोना राहत कोषमा एक लाख ५१ हजार रुपियाँ सहयोग गरेको कोषका लेखा अधिकृत ऋषिराम अर्यालले जानकारी दिनुभयो । राहत रकम मंगलबार कोषका अध्यक्ष दिनेश फुल्लेलले बुटवल उपमहानरपालिकाका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।
विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले भलाई कोषको तर्फबाट सहयोग गरिएको बताउँदै अध्यक्ष फुल्लेलले कोरोना संक्रमण रोक्न कोषले पनि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको बताउनुभयो । त्यस अवसरमा नगर प्रमुख शिवराज सुवेदीले सबैको सामूहिक प्रयासले मात्रै कोरोना संक्रमणको जोखिम कम गर्न सकिने बताउँदै राहत रकमलाई सही सदुपयोग गर्ने बताउनुभयो ।

≪ Previous Post

बिपन्नहरुलाई राहत बाँड्दै नवज्योति क्लब

Next Post ≫

२०७६ साल चैत २६ गते बुधवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क