Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीको घोडाहामा टिप्पर दुर्घटना : चाकल सहित दुई जना गम्भिर
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको घोडाहामा टिप्पर दुर्घटना : चाकल सहित दुई जना गम्भिर

संसारपोस्ट संवाददाता · १ चैत्र २०७६ · 0
रुपन्देहीको घोडाहामा टिप्पर दुर्घटना : चाकल सहित दुई जना गम्भिर
100
SHARES
ShareTweet


बुटवल, १ चैत । रुपन्देहीको देवदह स्थित घोडाहामा दुईवटा टिप्पर आपसमा ठोक्किदा टिप्पर चालक सहित दुई जना गम्भिर घाईते भएका छन् । बुटवलबाट सुनवलतर्फ जाँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्पर र बुटवल तर्फ आउँदै गरेको लु १ ख २५८४ नम्बरको टिप्पर शनिबार दिउँसो २ बजेको समयमा एकआपसमा ठोक्किएका थिए ।
सुनवल तर्फ जाँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्परको अंगाडीको टायर पन्चर भएर अनियन्त्रित भएपछि विपरित दिशा तर्फ आउदै गरेको लु १ ख २५८४ नम्बरको टिप्परमा ठोक्किएको थियो ।
दुर्घटनामा परि लु १ ख २५८४ नम्बरको टिप्परका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० का ३७ वर्षीय कमलेश यादव र सोही टिप्परमा सवार ३५ वर्षीय सुनिता चौधरी गम्भिर घाईते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
दुई टिप्पर आपसमा ठोक्किदा आगो लागेको थियो । दुई टिप्पर आपसमा ठोक्किएपछि बुटवल तर्फ आउँदै गरेको बा २० च ५५१६ नम्बरको कार समेत ठोक्किएको थियो । कारमा सामान्य क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिप्परमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा लिईएको थियो भने जेसिबिको सहायताले दुर्घटनाग्रस्त टिप्परलाई सडकबाट हटाएर करिव दुई घण्टा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सााँझ ४ बजे सुचारु गराईएको प्रहरी नायव उपरिक्षक भट्टराईले जानकारी गराउनु भयो ।

≪ Previous Post

रुपन्देहीका होटल व्यवसायीद्वारा बाह्रसिंगे बियर उद्योगको अवलोकन

Next Post ≫

कोरोना संक्रमण, आंतकित र भ्रम छर्ने गतिविधि नगरौ :स्वास्थ्य विज्ञ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क