Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अपराधका घटनामा ७० प्रतिशत बढी लागुऔषध प्रयोग कर्ता : प्रहरी महानिरिक्ष खनाल
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अपराधका घटनामा ७० प्रतिशत बढी लागुऔषध प्रयोग कर्ता : प्रहरी महानिरिक्ष खनाल

संसारपोस्ट संवाददाता · २३ माघ २०७६ · 0
अपराधका घटनामा ७० प्रतिशत बढी लागुऔषध प्रयोग कर्ता  : प्रहरी महानिरिक्ष खनाल
130
SHARES
ShareTweet


बुटवल २३ माघ
नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द खनालले लागुऔषध कारोवारीलाई समाजवाट वहिष्कार गर्नु पर्ने धारणा राख्नु भयो ।
लागुऔषध मुलुकका लागि विकराल समस्या बन्दै गएकाले यसको नियन्त्रणका लागि सबै भन्दा पहिला कारोवारी वालालाई कारवाही नगरेसम्म नियन्त्रण संभव नभएकाले समाजवाट नै वहिष्कार गर्नु परेको उहाँले बताउनु भयो ।
प्रहरी महानिरिक्ष खनालले मुलुकमा हुने अपराध मध्ये ७० प्रतिशत भन्दा बढी अपराध लागु औषध प्रयोग कर्ताका कारण हुने गरेको डरलाग्दो तथ्याडक सार्वजनिक गर्नु भयो । अपराध रोक्नका लागि पनि लागु औषध नियन्त्रण प्रहरीका लागि चुनौति पुर्ण भएको उहाँले बताउनु भयो ।
नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा लागु औषध प्रयोगकर्ता लगायतका लागि छटौ निशुल्क परामर्श केन्दको विहिवार बुटवलमा उदघाटन गदै प्रहरी महानिरिक्ष खनालले विकराल बन्दै गएको लागु औषध दुव्र्यसनीलाई साझा समस्याको रुपमा लिई सामुहिक रुपमा समाधानमा जुटनु पर्नेमा जोड दिनु भयो ।
अपराधी मानसिकताले खोलिएका सुधारकेन्द्रहरुले पनि जुन काम गर्नु पर्ने हो त्यो नगरी उल्टै प्रयोग कर्तालाई बढावा दिने गरी काम गरेकाले त्यस्तालाई पनि प्रहरीले अनुसंन्धानका दायरामा राखेको खुलासा गर्नु भयो । उहाँले सुधारकेन्द खोल्ने भन्दा पनि परामर्श केन्दवाटै समाधान खोज्नु पर्नेमा जोड दिनु भयो । सामाजिक सेवाभावले संचालित एम्बुलेन्सले पनि लागु औषधको कारोवार गर्ने गरेको भन्दै उहाँले अपराधी मनोवत्तिकाहरुले गर्ने काम संकास्पद रहेको धारणा राख्नु भयो । परामर्श केन्द संचालनका लागि बुटवल उपमहानगरपालिकाले आर्थिक र नेपाल प्रहरीले व्यवस्थापनको काम गर्ने गरि नगरपालिकाका कार्यकारी प्रमुख चक्रपाणी शर्मा र नेपाल प्रहरीका रुपन्देही का प्रहरी उपरिक्षक हेम बहादुर थापाले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । बुटवल उपमहानगरपालिकाका मेयर शिव राज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा लागु औषध नियन्त्रण व्युरोका एसएसपी बसन्त कुमार लामा प्रदेश सभासद सन्तोष पाण्डे, रुपन्देहीका प्रमुख जिलला अधिकारी महादेव पन्थ, अमर प्रहरी परिवारकी रीता सेन, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे प्रहरी जवान गीता कुवर लगाएतले वोल्दै नेपालमा २ लाख बढी लागु औषध प्रयोग कर्ता रहेको बताउनु भएको थियो ।

≪ Previous Post

भोली देखि लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव हुने

Next Post ≫

प्रदेस ५ सरकारले जनप्रतिनिधीलाई तलवको सटृा सुविधा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क