Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैयालाई नियुक्ति गर्ने सरकारको निर्णय
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैयालाई नियुक्ति गर्ने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0
प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैयालाई नियुक्ति गर्ने सरकारको निर्णय
90
SHARES
ShareTweet


बुटवल,१३ माघ
प्रदेश नम्बर ५ को प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङका इन्जिनियर ध्रुव मजगैया नियुक्त हुनु हुने भएको छ् ।
सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङ तुल्सीपूर निवासी इन्जिनियर मजगैयालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारले आगामी बैशाख ४ र ५ गते रुपन्देहीमा गर्ने लगानी सम्मेलनका लागि लगानी सम्मेलन २०७६ को अबधारणा पत्र स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनु भयो ।
त्यस्तैगरी बैठकले प्रदेश जनता आवास कार्यक्रम कार्यान्वयन कार्यबिधि संशोधन गर्न स्वीकृती दिएको छ भने प्रदेश ५ मा सञ्चालन हुने स्वास्थ्यसँग सम्बन्धित सेवाहरुको नियमन गर्न तयार गरिने प्रदेश स्वास्थ्य सेवा ऐन २०७६ बनाउन सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले गर्ने लगानी सम्मेलन सम्पन्न गर्नका लागि मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति,आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीको संयोजकत्वमा प्रचार प्रसार समिति,भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा परियोजना तयारी समिति र उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको प्रवक्ता चौधरीले जानकारी दिनु भयो ।

≪ Previous Post

बुटवलमा टि भी एस एन्टर्क रेस एडिसन विक्री शुरु

Next Post ≫

सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क