Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०८२ · 0
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
90
SHARES
ShareTweet

परासी । वर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अबरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी र पश्चिम नवलपरासीको दाउन्ने खण्डमा यातायात सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक हिलो हुँदा सवारी साधन सडकमा चिप्लिएपछि दुवैतर्फ यातायात अवरुद्ध भएको हो ।
चिप्लोमा सवारी उकालो चढ्न नसकेपछि अहिले सो सडक भएर चल्ने सवारी साधनहरु पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिनुभयो । सडक विस्तारको काम भइरहेको यस खण्डमा चिप्लो सडकमा गिट्टीसमेत नहाल्दा सवारीसाधन सञ्चालनमा असहज हुँदै आएको छ । जसका कारण सयौं यात्रु अलपत्र परेका छन् । प्रशासनले भने दाउन्ने खण्डको यात्रा गर्नुपर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
यो सडक खण्डमा सामान्य वर्षामा पनि सडक हिलो भएर घण्टौं यातायात अवरुद्ध हुने गरेको छ । अहिले पनि पानी परिरहेकाले पानी पर्न रोकिएपछि मात्र यातायात सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

Next Post ≫

प्रदेशस्तरीय यु–१६ क्रिकेट : पाल्पामाथि कपिलवस्तुको सहज जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क