Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल बंशज परिषद रुपन्देहीको अध्यक्षमा घनश्याम नेपाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल बंशज परिषद रुपन्देहीको अध्यक्षमा घनश्याम नेपाल

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0
नेपाल बंशज परिषद रुपन्देहीको अध्यक्षमा घनश्याम नेपाल
70
SHARES
ShareTweet

बुटवल । नेपाल बंशज परिषद रुपन्देहीको अध्यक्षमा घनश्याम नेपाल निर्वाचित हुनु भएको छ । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले घनश्याम नेपालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शम्भुप्रसाद नेपाल, सचिवमा नगेन्द्रप्रसाद नेपाल र कोषाध्यक्षमा कृष्णप्रसाद नेपाललाई चयन गरिएको छ ।
त्यसैगरी समितिको कार्यसमिति सदस्यहरुमा शोभाकान्त नेपाल, राधिका ज्ञवाली नेपाल, कमल नेपाल, नारायणप्रसाद नेपाल, बलराम शर्मा नेपाल, विजयप्रसाद नेपाल, केशवराज नेपाल, शंकर नेपाल, अच्युत नेपाल, अर्जुन नेपाल र भगवती नेपाललाई चयन गरिएको छ । त्यसैगरी केन्द्रीय प्रतिनीधिमा डा. विक्रमदेव नेपाल, प्रकाशकुमार नेपाल र राजन नेपाललाई चयन गरिएको छ ।
साधारण सभा तथा अधिवेशनको अवसरमा नेपाल बंशज परिषद नेपालका जेष्ठ नागरिक झपेन्द्रप्रसाद नेपाल, प्रेमराज नेपाल, विष्णुप्रसाद नेपाल र रघुनाथ नेपाललाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा बोल्दै नेपाल बंशज परिषदका सदस्य मुटुरोग विशेषज्ञ डा. बद्रीप्रसाद नेपालले बंशको संरक्षण, उत्थान, आपसी भाईचारा तथा सद्भाव अभिबृद्धिका लागि परिषदले काम गर्नुपर्ने भनाई राख्नुभयो । त्यसअवसरमा बुटवलका पर्यटन व्यवसायी माधवप्रसाद नेपाल, उपसचिव कृष्णप्रसाद नेपाल, सहप्राध्यापक डा. विक्रमदेव नेपाल, बलराम शर्मा नेपाल, विजयप्रसाद नेपाल, सिए शिवहरी शर्मा लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमामा दोस्रो युवा सम्मेलन :युवाहरुले गरे अवसर नपाएको गुनासो

Next Post ≫

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क