Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ महिला संघको स्थापना दिवसमा स्वास्थ्य सचेतना
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिला संघको स्थापना दिवसमा स्वास्थ्य सचेतना

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
महिला संघको स्थापना दिवसमा स्वास्थ्य सचेतना
60
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २४ साउन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल महिला संघ रुपन्देहीले महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ ।
शुक्रबार बुटवलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. शिला क्षेत्रीले स्त्री तथा प्रसुती, स्तन तथा पाठेघरको क्यान्सर रोग लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनताको अधिकार संविधानमा स्थापित भएपनि वर्तमान सरकारले कार्यान्वयनमा आलटाल गरेको आरोप लगाउनु भयो । उहाँले सरकार लोकतान्त्रिक शासन प्रणालीप्रति जनतामा वितृष्णा पैदा गराएर एकदलिय शासनको अभ्यासमा लागेको दावी गर्नुभयो ।
नेपाल महिला संघ रुपन्देहीकी अध्यक्ष गंगा शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाली काँग्रेस महासमिति सदस्य रामबहादुर कार्की, महासमिति सदस्य बालकुमारी भण्डारी, नेतृ जमुना ढकाल लगायतले बोल्दै सरकारका काम कारवाहीको आलोचना गर्नुभएको थियो ।
सोही अवसरमा नारीहरुको महान पर्व हरितालिका तीज मिलन कार्यक्रम समेत गरिएको थियो ।

≪ Previous Post

गुल्मीमा जिप दुर्घटना १ को मृत्यु ४ गम्भीर घाइते

Next Post ≫

ढिकबाट लडेर २३ बर्षिय भाटको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क