Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ आमाको हत्या गरी फरार रहेका छोरा रुपन्देहीको गैंडहवाबाट पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आमाको हत्या गरी फरार रहेका छोरा रुपन्देहीको गैंडहवाबाट पक्राउ

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0
आमाको हत्या गरी फरार रहेका छोरा रुपन्देहीको गैंडहवाबाट पक्राउ
90
SHARES
ShareTweet

बुटवल । आफ्नै आमाको हत्या गरी फरार रहेका छोरालाई रुपन्देही प्रहरीले जिल्लाको गंैडहवा गाउँपालिकाबाट पक्राउ गरेको छ ।
पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार मुसहरलाई रुपन्देहीको गैंडहवा गाउँपालिका–८ मैनहवाबाट प्रहरीले पक्राउ गरेको हो ।

शिवकुमारले पारिवारिक विवादको क्रममा ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ । घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । आमाको हत्यापछि फरार भएका शिवकुमार रुपन्देहीको गैडहवामा लुकिछिपि बसेको अवस्थामा निजलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

≪ Previous Post

काँग्रेसलाई बलियो बनाउन तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेता सच्चिन जरुरी छ : लुम्बिनी प्रदेश सभापति पुन

Next Post ≫

देशमा मनसुनी वायुको प्रभाव : मेघ–गर्जन\चट्याङ्ग सहित वर्षाको सम्भावना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क