Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन संगै चुनाव चिन्ह प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन संगै चुनाव चिन्ह प्रदान

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७९ · 0
रुपन्देही २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन संगै चुनाव चिन्ह प्रदान
110
SHARES
ShareTweet

बुटवल, २६ असोज । रुपन्देहीको क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
आयोगको प्रतिनिधि सभा निर्वाचन रुपन्देही क्षेत्र नं २ निर्वाचन कार्यालयले सुचना जारी गर्दै प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ ।
आयोगले रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ बमोजिम अन्तिम नामावलीमा कायम रहेका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ ।
उक्त निर्वाचन क्षेत्रको प्रतिनिधिसभा तर्फ १८ जनाले मनोनयन दर्ता गरेकोमा ३ जनाको योग्यता नपुगी खारेज भएको र बांकी रहेका १५ जनालाई चुनाव चिन्ह प्रदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी प्रदेशसभा तर्फ प्रदेशसभा क्षेत्र नं २ क तर्फ १२ जना र क्षेत्र नं ख मा ११ जनाले मनोनयन दाखिला गरेकोमा सबैलाई निर्वाचन चिन्ह प्रदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

≪ Previous Post

रुपन्देही क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत हटाउन गठबन्धनको माग

Next Post ≫

रुपन्देही–१ का स्वतन्त्र उम्मेदवार भुसालले पाए त्रिभुज चुनाव चिन्ह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क