Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही–१ का स्वतन्त्र उम्मेदवार भुसालले पाए त्रिभुज चुनाव चिन्ह
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही–१ का स्वतन्त्र उम्मेदवार भुसालले पाए त्रिभुज चुनाव चिन्ह

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७९ · 0
रुपन्देही–१ का स्वतन्त्र उम्मेदवार भुसालले पाए त्रिभुज चुनाव चिन्ह
90
SHARES
ShareTweet

देवदह, २६ असोज । नेकपा एमाले परित्याग गरेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाउनुभएको छ । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको हो ।
निर्वाचन कार्यालयबाट निर्वाचन चिन्ह प्राप्त गरेपछि प्रतिक्रिया दिदै नेता भुसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गर्नुभयो ।
सो क्षेत्रमा भुसालको एमाले उम्मेदवार छविलाल विश्वकर्मा संग प्रतिष्प्रधा हुंदैछ । स्वतन्त्र उम्मेदवारी दिनुभएका भुसाललाई सत्ता गठवन्धनको साथ रहेको छ ।

≪ Previous Post

रुपन्देही २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन संगै चुनाव चिन्ह प्रदान

Next Post ≫

राप्रपा सिद्धार्थनगर सभापति ई. श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क