Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज २०७६ श्रावण १५ गते बुधवार तदनुसार ३१ जून २०१९ काे राशिफल ।
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज २०७६ श्रावण १५ गते बुधवार तदनुसार ३१ जून २०१९ काे राशिफल ।

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 1
आज  २०७६ श्रावण १५ गते बुधवार तदनुसार  ३१  जून २०१९ काे राशिफल ।
160
SHARES
ShareTweet

आज मिति २०७६ श्रावण १५ गते बुधवार तदनुसार ३१ जून २०१९ परिधावीनाम संवत्सर रवि दक्षिणायन,वर्षाऋतु , श्रावणकृष्णपक्ष, तिथिः– चतुर्दशी १३ घडी ३८ पला, बिहान १० वजेर ५४ मिनेटसम्म , नक्षत्र– पुनर्वसु २३ घडी १८ पला, दिनको २ वजेर ४६ मिनेट सम्म । योग – वरियान, करण – चर आनन्दादीयोग – गद , चन्द्रमा – मिथुन राशिमा बिहान ९ वजेर ३ मिनेट, सूर्य– कर्कट राशिमा , बृहस्पति– बृश्चिक राशिमा, सूर्य उदय विहान ५ वजेर २७ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५२ मिनेटमा ।
आज खिरखाने दिन ।
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अभिष्टकार्य सिद्ध होला, शरीरमा फूर्ति वढ्नेछ । सरकारीकाम काजमा सफलता हात लाग्ने छ , नोकरीमा पद उन्नती होला ।
बृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आय आर्जनमा बृद्धिहोला, व्यापारमाले लाभ दिनेछ । हास्य परिहास्यमा समय व्यतित होला महत्वाकाँक्षा पूरा होला ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
चोटपटकको संभावना रहेकोले साबधानी हुनु उत्तमहोला । कार्यमा बिलम्बता आउनेछ, धनको अपव्य होला , शरीरमा आलश्य छाउने छ ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नाच, गान भोज, भतेरमा सहभागि भइएला , स्त्री सुख सहयोग मिल्ने छ । उपाहार तथा सम्मान मिल्ने छ , सुखको अनभुति हुनेछ ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मानसिक तनव आइलाग्ला , आफन्त विरोधी वन्लान् । बिद्यामा अवरोध पैदा होला , मन दोधार होला, स्वास्थ्यमा वाधा आउला ।
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
धन आगमनको मार्ग फेला पर्ने छ , दाजु भाईको सहयोग साथ पाईने छ । प्रेमको मार्ग सफल होला , भाग्यले साथ देला ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
अफन्त सगँ विवाद पर्न सक्छ कमवोलेको राम्रो होला , मन चञ्चल होला । पेटमा समस्या आउन सक्छ खान पिनामा ख्याल गनु पर्ने छ ।
बृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
यात्रा कष्टकर होला , वाहान चलाउँदा सावधानीले चालउन पर्नेछ । प्रेममा फाटो आउन सक्छ पढाइमा मन लाग्ने छैन ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यावसायले उन्नती देला, रोकीएको धनमाल हात लाग्ने सम्भावाना छ , तर खर्चमा भने नियन्त्रण गर्नु पर्ने हुन्छ । विरोधीलाइ पछि पार्न सकिने छ ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
श्रीमतीको भरपूर सहयोग मिल्ने छ , वाणिज्यकार्यमा उन्नती हुनेछ । साथीभाईको सहयो मिल्नेछ , वहान तथा यात्राले लाभ देला ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पाचन प्रकृया कमजोर हुनेछ , अनाहकमा वाद विवदमा पर्न सक्ने भएका कारण कम वोल्न वेश होला । चोट पटकको भएले सताउला ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सरकारी काम काजमा बिलम्बता आउला , व्यवसायमा मन्दी छाउला । स्वास्थ्यमा बाधा आउन सक्नेछ, काम गर्दा चनाखो हुनुपर्ने छ ।

≪ Previous Post

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

Next Post ≫

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क