Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ भार्सेली युवा विश्व संजालद्धारा गुल्मीको सत्यवतीमा राहत वितरण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भार्सेली युवा विश्व संजालद्धारा गुल्मीको सत्यवतीमा राहत वितरण

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
भार्सेली युवा विश्व संजालद्धारा गुल्मीको सत्यवतीमा राहत वितरण
80
SHARES
ShareTweet


गुल्मी १२ साउन
गुल्मी भार्सेली युवा विश्व संजालले गुल्मी सत्यवति गाउ“पालिकाका पहिरोबाट विस्थापित भएकाहरुलाई राहत सामग्री वितरण गर्नुको साथै प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।
खाद्यान्न सहित प्रभावित क्षेत्रमा प्ुगेका संजालको टोलीले सत्यवति गाउ“पालिका–४ लिम्घा र वडा नं ३ ठूलो लुम्पेकमा राहत सामाग्री वितरण गरेको हो । लिम्घामा साउन ९ गते चामल १५ बोरा, चिउरा २ बोरा,, सोयाविन २ बोरा, प्याज १ बोरा, नुन १ बोरा, आलु १ बोरा, दाल १ बोरा, चाउचाउ १० काटुर्न, त्रिपाल २ थान, म्याट १ थान, वडा अध्यक्ष मार्फत प्रदान गरेको हो ।
त्यसैगरी ठूलो लुम्पेकमा चामल २५ बोरा, चिउरा ५ बोरा, सोयाविन ३ बोरा, प्याज १ बोरा, नुन २ बोरा, आलु २ बोरा, दाल २ बोरा, चाउचाउ २५ कार्टुन, त्रिपाल ३ थान, म्याट २ थान राहत सामाग्री साउन १० गते वडा अध्यक्ष रुकबहादुर राना मार्फत वितरण गरिएको थियो ।
संजालको टोली स्वास्थ्य कमी सहित पुगेको थियो । टोलीले श्रीराम मावि अस्लेवा र ठूलो लुम्पेक धर्मपुर माविमा आश्रय लिईरहेका प्रभावितहरुको स्वास्थ्य चेकजाच गरी प्राथमिक उपचार गरेको थियो । साथै प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार बक्स र औषधी समेत हस्तान्तरण गरिएको थियो ।

≪ Previous Post

प्रदेश पाँचमा सवारी दुर्घटना बढदो, सवारी दूर्घटनामा परि ६ सय २३ जनाको मृत्यु

Next Post ≫

चोरी भएका ६ मोसा सहित ७ जना चोर पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क