Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल राममन्दिर लाइनमा ‘नो पार्किङ’ बोर्ड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल राममन्दिर लाइनमा ‘नो पार्किङ’ बोर्ड

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७८ · 0
बुटवल राममन्दिर लाइनमा ‘नो पार्किङ’ बोर्ड
60
SHARES
ShareTweet

बुटवल, १४ मंसिर । उद्योग ब्यापार संघ बुटवलले बुटवलको राममन्दिर लाइनमा ट्राफिक बोर्ड राखेको छ । बजार क्षेत्रमा सवारी साधन जथाभावी पार्किङ गर्ने समस्याले व्यवसायमा असर परेको भन्दै संघले ‘नो पार्किङ’ लेखिएका २५ वटा बोर्ड सो क्षेत्रमा राखेको हो ।
मंगलबार एक कार्यक्रमबीच उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक(डीएसपी) मोहनबहादुर खाँडलाई ट्राफिक बोर्ड हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष गैरेले सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक व्यवस्थापनमा सहजता पु¥याउन ट्राफिक प्रहरीसंग सहकार्य गरिएको बताउनुभयो ।
यस्तै प्रहरी नायव उपरीक्षक खाँडले संघले गरेको कामको सराहना गर्दै ट्राफिक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विष्णु पाण्डे, महासचिव मदन जीसीले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ दिवसमा रक्तदान

Next Post ≫

तिलोत्तमामा नगरस्तरीय सरसफाई ७९ औं श्रृंखलामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क