Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ १० जिउ अबैध राँगा भैँसी कपिलवस्तु प्रहरीको नियन्त्रणमा
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

१० जिउ अबैध राँगा भैँसी कपिलवस्तु प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७८ · 0
१० जिउ अबैध राँगा भैँसी कपिलवस्तु प्रहरीको नियन्त्रणमा
80
SHARES
ShareTweet

कपिलवस्तु, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ३ लाख मुल्य बराबरका १० जिउ अवैध राँगा भैँसी नियन्त्रणमा लिएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.–३ झरुवामा कपिलवस्तुबाट रुपन्देही तर्फ अबैध रुपमा मानिसले हिडाउँदै लैजाँदै गरेका भैँसी १ जिउ, पाडि ३ जिउ र राँगा ६ जिउ गरी १० जिउ राँगा र भैँसी प्रहरी चौकी लबनीबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि राँगा र भैँसी ल्याउंदै गरेको मानिस फरार भएको र राँगा र भैँसि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पकडीले जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । उहांका अनुसार प्रहरीले नियन्त्रणमा लिएका राँगा र भैसी आबश्यक कारबाहीको लागि सुठौली भन्सार कार्यालय पठाईएको छ ।

≪ Previous Post

करिव ७ लाख मुल्य बराबरको अबैध पटाका बरामद

Next Post ≫

आजदेखि यम पञ्चक अर्थात् तिहार शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क