Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ न्यू होराइजन स्कूल बुटवलका प्राचार्य लोकनाथ उपाध्यायलाई मातृशोक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

न्यू होराइजन स्कूल बुटवलका प्राचार्य लोकनाथ उपाध्यायलाई मातृशोक

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0
न्यू होराइजन स्कूल बुटवलका प्राचार्य लोकनाथ उपाध्यायलाई मातृशोक
80
SHARES
ShareTweet

बुटवल, १४ कात्तिक । न्यू होराइजन स्कूल बुटवल रुपन्देहीका प्राचार्य, शैक्षिक, बौद्धिक एवम प्राज्ञिक ब्यक्तित्व लोकनाथ उपाध्यायलाई मातृशोक परेको छ । प्याब्सन नेपालका प्राज्ञिक सल्लाहाकार तथा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहनुभएका उपाध्यायकी माता भूमादेबी उपाध्यायको आज (आईतबार ) अपरान्ह ९३ बर्षको उमेरमा आफ्नै निवास बुटवल कालिकानगरमा निधन भएको हो । स्वर्गीय भूमादेबीका लोकनाथ र शँकर दुईभाई छोरा छन् ।
गुल्मी जिल्लाको साविक लिम्घा गाउँ विकास समिति–१, हाल सत्यवती गाउँपालिका–४ खोडडाँडामा स्थायी बसोबास गर्नुभएकी भूमादेबी छोराहरु लोकनाथ र शँकरको परिवारसंगै बसाई सराई गरी बुटवल कालिकानगरमा आउनु भएको थियो । उहांको आजै गुल्मी रुद्रवेणी स्थित पवित्र नदी कालीगण्डकीमा अन्तिम संस्कार गरिदै छ ।
शिक्षाबिद उपाध्यायकी माताको निधन भएकोमा विभिन्न संघसंस्थाले शोक ब्यक्त गरेका छन् ।
लिम्घा रुपन्देही सम्पर्क समाजका सल्लाहकार समेत रहनुभएका लोकनाथ उपाध्याय र सदस्य शंकर पौडेलकी माता भुमादेबी उपाध्यायको निधन भएकोमा लिम्घा रुपन्देही सम्पर्क समाजले दुख ब्यक्त गरेको छ । समाजका अध्यक्ष परमानन्द भट्टराईले शोक विज्ञप्ति जारी गर्दै समाजका सल्लाहाकार उपाध्यायकी माताको निधनले लिम्घा रुपन्देही सम्पर्क समाज परिवार अत्यन्तै दुःखि र मर्माहत भएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा दिबङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिबारजनमा समबेदना ब्यक्त गरिएको छ । यस्तै विभिन्न संस्था र ब्यक्तिहरुले पनि सामाजिक सञ्जाल मार्फत दुख ब्यक्त गरेका छन् ।

≪ Previous Post

गणतन्त्र, संविधान र व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुन्छ : गृहमन्त्री खाँण

Next Post ≫

लाफा समूहमा रक्तदान, आर्थिक सहयोग हस्तान्तरण र खेलाडी सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क