Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७८ · 0
बुटवल उद्योग बाणिज्य संघमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन
100
SHARES
ShareTweet

बुटवल, २५ भदौ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यबसायीहरुको भेलाले कृष्णप्रसाद पाण्डेको सभापतित्वमा उक्त समिति गठन गरेको हो ।
समितिको उपसभापतिमा छायाँ पोखरेल, सचिवमा मोहनीलाल न्यौपाने, कोषाध्यक्षमा राजेन्द्रकुमार उपाध्यायलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा पशुपति कानु बानिया, गीता भट्टराई, देवराज लम्साल, हिमाल बेलवासे, पुरुषोत्तम शर्मा र रमेशप्रसाद आचार्यलाई चयन गरिएको छ ।
भेलामा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिका समस्या पहिचान गरेर उठान गर्न बस्तुगत समितिलाई सुझाव दिनुभयो । बस्तुगत समितिले उठान गरेका समस्याहरु समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संघका उद्योग उपाध्यक्ष टंक प्रसाद गैरेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको समन्वय संघका कार्यसमिति सदस्य तथा बस्तुगत समितिका समन्वय कर्ता आनन्दप्रसाद वझाले गर्नुभएको थियो ।

≪ Previous Post

दाउन्नेमा दुई वटा ट्रक ठक्कर खाँदा १ जनाको मृत्यु, ३ घाइते

Next Post ≫

काँग्रेस तिलोत्तमा नगर सभापतिमा पाण्डे, तिवारी र न्यौपाने भिड्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क