Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भरुवा बन्दुक सहित नवलपुरमा एक जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भरुवा बन्दुक सहित नवलपुरमा एक जना पक्राउ

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७८ · 0
भरुवा बन्दुक सहित नवलपुरमा एक जना पक्राउ
70
SHARES
ShareTweet

नवलपुर, ३ भदौ । पूर्वी नवलपरासीमा प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग गरिने छर्रा गोली सहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० मा गस्तीको क्रममा मध्यविन्दु १० निवासी ४२ बर्षीय दलबहादुर थापालाई भरुवा बन्दुक बोकी आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
थापालाई लु २८ प ५४४५ नम्बरको मोटरसाइकलमा भरुवा बन्दुक बोकी आइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट १ थान भरुवा बन्दुक, १८ थान सिसाको छर्रा गोली, सेतो प्लाष्टिक भित्र ४० ग्राम बारुद र सानो बट्टा भित्र राखिएको पटका जस्तो देखिने केपको बट्टा १६ थान फेला पारी बरामद गरेको छ ।
उनलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरी कारवाही अगाडि बढाइएको प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।

≪ Previous Post

बुटवलको नयाँगाउँमा बौद्ध विश्वविद्यालय : नयाँगाउँ माविद्वारा ५ बिगाहा जग्गा प्रदान

Next Post ≫

तिलोत्तमाका दश उद्यमीलाई एक लाख राशीको उद्यमशीलता अवार्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क