Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमितको संख्या ४६७
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमितको संख्या ४६७

संसारपोस्ट संवाददाता · १ श्रावण २०७८ · 0
नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमितको संख्या  ४६७
100
SHARES
ShareTweet

नवलपुर, १ साउन । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार मध्यविन्दु १० निवासी ४८ बर्षीय पुरुषको गएराति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
यो सहित नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ३० पुगेको छ । यसैबीच शुक्रबार नवलपुरमा ५९ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ६७ पुगेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार नवलपुरमा ५७ जना संक्रमित निको भएका छन् ।

≪ Previous Post

बहुमत जुटाउन नसकेपछि लुम्बिनी प्रदेश सरकारद्वारा मध्यरातमा संसद अधिवेशन अन्त्य

Next Post ≫

शिक्षक महासंघद्वारा मुख्यमन्त्री कार्यालयमा धर्ना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क