Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कंडेल र न्यौपानेद्वारा भाडा छुटको घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कंडेल र न्यौपानेद्वारा भाडा छुटको घोषणा

संसारपोस्ट संवाददाता · १२ असार २०७८ · 0
कंडेल र न्यौपानेद्वारा भाडा छुटको घोषणा
60
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झविन्द्रप्रसाद कंडेल र संस्थाका द्वितीय उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेले निषेधाज्ञा अवधिको घरभाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको छ ।
कंडेल र न्यौपानेले करिव एक दर्जन व्यावसायिक सटर भाडामा लगाउनु भएको छ । व्यवसायीहरु कोरोनाको मारमा परेको र निषेधाज्ञामा व्यापार व्यवसाय पूर्णरुपमा ठप्प भएको भन्दै उहांहरुले भाडामा ५० प्रतिशत छुटको घोषणा गर्नुभएको हो ।
कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर कंडेल र न्यौपानेले भाडा छुटको घोषणा गरेको तिलोत्तमा चेम्बर अफ कमर्शका कार्यालय सचिव रामु सापकोटाले जानकारी दिनुभयो ।
संस्थाको केही दिन अगाडि मात्रै बसेको कार्यसमितिको बैठकले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा व्यवसाय पूर्णरुपमा सञ्चालन नभएको उल्लेख गर्दै ५० प्रतिशत घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गरेको थियो । संघको आग्रहपछि कंडेल र न्यौपानेले भाडा छुट दिने निर्णय गर्नुभएको हो ।
तिलोत्तमा चेम्बर अफ कमर्शले घरबहाल करमा पनि ५० प्रतिशत छुट गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ ।

≪ Previous Post

तीन दिने मौसम पूर्वानुमान : मेघगर्जन\चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना

Next Post ≫

अतिरिक्त शुल्क फिर्ता गर्न अभिभावक महासंघको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क