Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि खोप माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि खोप माग

संसारपोस्ट संवाददाता · १० असार २०७८ · 0
नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि खोप माग
90
SHARES
ShareTweet

बुटवल, १० असार । स्वतन्त्र नागरिक समूह, नेपालले नागरिकको लागि सरकारसंग कोराना बिरुद्दको खोपको माग गरेको छ । नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि नेपालका सबै नागरिकलाई कोरोना बिरुद्दको खोपको व्यवस्था गर्न स्वतन्त्र नागरिक समूहले माग गरेको हो ।
स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैह्रेले एक विज्ञप्ती निकाली सरकारको यस आर्थिक वर्षको सम्पूर्ण श्रोत कोभिड बिरुद्दको खोपमा लगानी गर्न सरकारसंग माग गर्नुभएको छ । ‘आमनागरिकको स्वास्थ्य उपचारमा सरकार जवाफदेही र जिम्मेवार बन्न नसकेका कारण कोभिड–१९ बाट हजारौं नेपाली नागरिक प्रभावित भई, सयौं नागरिकले मृत्युवरण गर्नु नेपाल र नेपालीको लागि दुर्भाग्य हो ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ । कोभिड–१९ को महामारीबाट प्रत्येक नेपाली प्रभावित भइरहेको अवस्थामा त्यसको समाधानतर्र्फ दत्तचित्त भएर लाग्नुको बदला सरकार सत्ताको खेलमा मात्र लागिपर्दा नागरिक मर्माहत हुनुपरेको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ नागरिक प्रतिको दायित्व वहनमा सरकारको उदासिनता देखिनु लज्जास्पद र खेद जनक छ ।

≪ Previous Post

रोटरीद्वारा देवदहमा पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर

Next Post ≫

तिलोत्तमामा अनुदानमा फलफूलका विरुवा वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क