Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पहिरो र बाढीका कारण महेन्द्र र सिद्धार्थ राजमार्ग तीनदेखि अवरुद्ध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पहिरो र बाढीका कारण महेन्द्र र सिद्धार्थ राजमार्ग तीनदेखि अवरुद्ध

संसारपोस्ट संवाददाता · ३ असार २०७८ · 0
पहिरो र बाढीका कारण महेन्द्र र सिद्धार्थ राजमार्ग तीनदेखि अवरुद्ध
100
SHARES
ShareTweet

सवारी साधन विच बाटोमै रोकिए
बुटवल, ३ असार । अबिरल बर्षा संगै गएको पहिरो र बाढिका कारण सडक भासिएर तीन दिनदेखि अवरुद्ध महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग अझै खुल्न सकेका छैनन् । महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध भएको छ । मंगलबार मध्यान्हदेखि अवरुद्ध भएको सडक अझै खुल्न नसकेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम चल्ने सवारी साधनहरु सडकमै रोकिएका छन् ।
अवरुद्ध सिद्धार्थ राजमार्ग पनि अझै सचारु हुन सकेको छैन । अविरल वर्षासँगै खसेको पहिरोले यो राजमार्ग पनि तीन दिनदेखि अवरुद्ध भएको छ । पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरोले झण्डै ५० मिटर सडक जगै देखि बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो ।
पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरोले बगाएको सडकमा डाइभर्सनको काम सकिनै लाग्दा पुनः पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन समस्या भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

≪ Previous Post

दाउन्ने सडक विजोग, सडकमा बग्यो खोला

Next Post ≫

रूपन्देहीमा निषेधाज्ञा थप खुकुलो : भोली देखि सबै सरकारी कार्यालय खुल्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क