Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाल्पामा थपिए २७ जना नयाँ कोरोना संक्रमित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पामा थपिए २७ जना नयाँ कोरोना संक्रमित

संसारपोस्ट संवाददाता · ५ बैशाख २०७८ · 0
पाल्पामा थपिए २७ जना नयाँ कोरोना संक्रमित
70
SHARES
ShareTweet

पाल्पा, ५ बैशाख । पाल्पा जिल्लामा आज २७ नयाँ कोरोना संक्रमित थपिएका छन् । १०९ जनाको कोरोना परीक्षण गरिएकामा २७ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित मध्ये सबैभन्दा बढी जिल्ला सदरमुकाम तानसेनमा १२ जना कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
सूचना अधिकारी पन्थीका अनुसार माथागढी गाउँपालिकामा ३, रैनादेवी छहरामा ३, रम्भामा ३, बगनासकालीमा १, पूर्वखोलामा १, तिनाउमा १ र रिब्दीकोट गाउँपालिकाका ३ जना मानिसको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कोरोना संक्रमित हुनेमा अधिकांश भारतबाट पाल्पा फर्किएका मानिस रहेका छन् ।
लक्षण देखिएका संक्रमितको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, लुम्बिनी मेडिकल कलेज पाल्पा र जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार भइरहेको छ भने सामान्य अवस्थाका संक्रमित होम आइसोलेसनमा रहेका सूचना अधिकारी पन्थीले बताउनु भयो ।

≪ Previous Post

बुटवल उवासंघमा हार्डवेयर, फूटवेयर तथा व्याग बस्तुगत समिति गठन

Next Post ≫

केहरसिंह प्यासीको मधेशमा मैना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क