Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७८ · 0
बुटवल उद्योग बाणिज्य संघमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन
100
SHARES
ShareTweet

बुटवल, ३ बैशाख । बुटवल उद्योग बाणिज्य संघमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन गरिएको छ । संघको वार्षिक साधारण सभा तथा अधिवेशन पछि अलिम दिन मियाँको सभापतित्वमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन गरिएको हो । शुक्रबार संघको सभाहलमा भएको बस्तुगत समिति सम्वद्ध सदस्यहरुको भेलाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपसभापतिमा विष्णु उपाध्याय र प्रकाश पौडेल, सचिवमा सन्तोष नेपाल, कोषाध्यक्षमा नरसिंहप्रसाद कान्दुलाई चयन गरिएको छ । त्यस्तैगरी सदस्यहरुमा महेन्द्र पौडेल, जनककुमार श्रेष्ठ, टिका पौडेल, जमाल खान, परमानन्द पन्त, सन्तोष अग्रहरी, नवराज पाण्डे र हसन्तमान सिमांगैडालाई चयन गरिएको छ । त्यस्तै निवर्तमान सभापति अब्दुल सलामतलाई सल्लाहाकारमा चयन गरिएको छ ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रचनात्मक कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले व्यबसायिक समस्या पहिचान र ती समस्या समाधानको लागि मार्गचित्र प्रस्तुत गर्न तथा सम्भावित अस्वस्थ्य प्रतिस्पर्धा हुन नदिनको लागि भूमिका खेल्न समेत आग्रह गर्नुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बस्तुगत समिति संघको एउटा अंग भएको र संघलाई सहयोग पुग्नेगरि काम गर्न आग्रह गर्नुभयो । संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, कार्यसमिति सदस्य तथा समन्वयकर्ता मोहम्मद जमिल खान, समितिका निवर्तमान सभापति अब्दुल सलामत लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

भलाई कोषमा ७५ जनाद्वारा रक्तदान

Next Post ≫

कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आयो : नेतृ कोईराला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क