Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना संक्रमणबाट बुटवलमा तीन जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमणबाट बुटवलमा तीन जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७७ · 0
कोरोना संक्रमणबाट बुटवलमा तीन जनाको मृत्यु
60
SHARES
ShareTweet

बुटवल, ३० चैत । कोरोना संक्रमणबाट बुटवलमा तीन जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको आज विहान फरकफरक समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्विनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।
चैत २१ गते कोरोना संक्रमण देखिएकी तिलोत्तमाकी महिला २३ गते कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । ज्वरो, दम र निमोनियाको समस्या रहेकी उनको आज विहान ७ :२७ मा मृत्यु भएको हो ।
चैत गते २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन कोरोना अस्पताल भर्ना भएकी अर्घाखाँचीकी महिलाको आज विहान ९ :५० वजे मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । ती महिलामा पनि ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो ।
यस्तै चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारका लागि अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको आज विहान ७ :१४ वजे मृत्यु भएको हो । डा. गौतमका अनुसार संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो ।

≪ Previous Post

विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह

Next Post ≫

तिलोत्तमामा गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार एक सय पचास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क