Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मधेसी पत्रकार समाजको भेला सम्पन्न
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मधेसी पत्रकार समाजको भेला सम्पन्न

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७७ · 0
मधेसी पत्रकार समाजको भेला सम्पन्न
50
SHARES
ShareTweet

भैरहवा, ११ चैत । मधेशी पत्रकार समाज जिल्ला कार्यसमिति रुपन्देहीको भेला बुधबार मर्चवारको मर्चवारी देवी मन्दिरमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनको लागि उम्मेदवारहरुको छनौट, बिभिन्न संघ संगठनसंग सहकार्य र पत्रकार महासंघको सदस्यता लगायतको बिषयमा निर्णय गर्दै भेला सम्पन्न भएको हो । भेलाले मधेसी पत्रकार समाजबाट कोषाध्यक्ष रविन्द्र प्रताप गुप्ता र कार्यसमिति सदस्य विवेक विश्वकर्मालाई समाजको प्रतिनिधित्व हुने गरी महासंघको निर्वाचनमा उम्मेदवार तोकेको छ ।
समाजका जिल्ला अध्यक्ष राधेश्याम विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई मध्यनजर गर्दै बिभिन्न संघ संस्थासंग सहकार्य गर्ने निर्णय पनि गरेको छ । समाजसंग सहकार्य गर्ने संघ संगठनलाई समाजमा आवद्ध महासंघका सदस्यहरुले मतदान गर्ने निर्णय गरेको सचिव हृदयराम गुप्ताले जानकारी दिनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले सबै प्रकृया पुगेपनि बिभेदकै आधारमा क्रियाशिल मधेसी पत्रकारलाई महासंघको सदस्यता प्रदान नगरेकोमा खेद ब्यक्त गरेको छ । समाजले क्रियाशिल मधेसी पत्रकारहरुलाई सदस्यता दिने बिषयमा महासंघको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।
मधेसी पत्रकार समाज, रुपन्देहीका सल्लाहकार बिन्दु कुमार चौहानको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो ।

≪ Previous Post

स्कूल बसको ठक्करबाट बालकको मृत्यु

Next Post ≫

तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क