Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एनआईसी एशिया बैंकलेकञ्चनका ६ जनालाई औषधी उपचार बिमा प्रदान
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एनआईसी एशिया बैंकलेकञ्चनका ६ जनालाई औषधी उपचार बिमा प्रदान

संसारपोस्ट संवाददाता · २३ पुष २०७७ · 0
एनआईसी एशिया बैंकलेकञ्चनका ६ जनालाई औषधी उपचार बिमा प्रदान
90
SHARES
ShareTweet

कञ्चन २३ पुष
एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको डायमण्ड खाता खोलेका ग्राहकहरुलाई औषधी उपचार वापत सो बीमा दावी रकम भुक्तानी गर्दै आएको हो।
यसै अन्तर्गत बैंकले औषधी उपचार बीमा दावी अन्तर्गत कञ्चन गाउपालिकामा रहेको बैंकको रुद्रपुर शाखाले ६ जनालाई करिब ६ लाख रुपैया भन्दा बढी बिमा रकम भुक्तानी गरेको छ । त्यस्तै बैंकले चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका आफ्ना ग्राहकहरुलाई घातक रोग र दुर्घटना बीमा अन्तर्गत बिमा रकम भुक्तानी गरिरहेको बैंकका प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले बताउनु भयो। प्रदेश प्रमुख कार्कीले औषधी उपचार बापत विमा दावी रकम भुक्तानी गर्नुको मुख्य उद्देश्य भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न र ग्राहकहरुको बैंक मार्फत कारोवार गर्न प्रोत्सहित गर्न प्रचलनमा ल्याइएको सुपर चमत्कारी बचत खाता योजनाले ग्राहकको आर्थिक भार कम गर्न महत्वपूर्ण टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
यसै अन्तर्गत बैंकले रुद्रपुर शाखाबाट चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका कञ्चन गाउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलाई १ लाख ३५ हजार रुपैया बीमा रकम दावी भुक्तानी गरेको हो। कञ्चन गाउपालिकामा चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका ग्राहकलाई पहिलो पटक औषधी उपचार वापत सो विमा रकम उपलब्ध गराइएको शाखा प्रमुख हरि पौडेलले जानकारी दिर्नु भयो ।रुद्रपुर शाखामा ५ सय भन्दा बढी ग्राहकले सुपर चमत्कारी बचत खाता योजना अन्तर्गतका ग्राहक रहेको शाखा प्रमुख पौडेललेबताउनु भयो ।
कार्यक्रममा बीमा बापतको रकम बुझ्दै सुपर चमत्कारी बचत खाता योजनाका ग्राहक गोकर्ण बहादुरक्षेत्रीले शुरुमा चमत्कारी बचत खाताको बारेमा बैंकले कुरा गर्दा खाता खोल्ने बहानामा ग्राहकहरुबाट रकम असुल्ने र बैंकको पुंजी बढाउने योजना भएको ठानेको बताउनु भयो ।
उहाँले चमत्कारिक खाता त्यो पनि डायमण्ड खाता खोल्दा उल्टै ग्राहकलाई फाइदा हुने भएकोमा बिरामी भई उपचार गर्दा भएको केही रकम भएपनि बिमा वापत रकम उपलब्ध गराउदा बैंक प्रति अझ बिश्वास बढेको बताउनु भयो ।
यसैगरी एन आई सी एशिया बैंकको बिभिन्न शाखाहरु मध्ये कञ्चनमा रहेको रुद्रपुर शाखा उत्कृष्ट पर्फमर एन आई सी एशिया रुद्रपुर शाखाको रुपमा सम्मानति भएको छ । यस बैंकको रुद्रपुर शाखामा करिब १० हजार ५ सय भन्दा बढी ग्राहक रहेको शाखाले बचत,कर्जा लगानी,कर्जा असुली लगायतमा उत्कृष्ट कारोवार गरे वापत उत्कृष्ट पर्फमर एन आई सी. एसिया रुद्रपुर शाखाबाट सम्मानित भएको हो ।

≪ Previous Post

अख्तियारमा २५१५२ उजुरी दर्ता भएकोमा १६९५२ उजुरी फर्छ्योट

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा भूमिसम्बन्धी आयोगको इकाई कार्यालय स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क