Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अख्तियारमा २५१५२ उजुरी दर्ता भएकोमा १६९५२ उजुरी फर्छ्योट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अख्तियारमा २५१५२ उजुरी दर्ता भएकोमा १६९५२ उजुरी फर्छ्योट

संसारपोस्ट संवाददाता · २३ पुष २०७७ · 0
अख्तियारमा २५१५२ उजुरी दर्ता भएकोमा १६९५२ उजुरी फर्छ्योट
80
SHARES
ShareTweet

बुटवल २३ पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०७६र७७ मा आयोगमा कूल २५हजार १५२ उजुरी दर्ता भएकोमा १६हजार ९५२ उजुरी फर्छ्योट भएको जनाएको छ । बिशेष अदालतमा दर्ता भएका ४४१ मुद्दा मध्ये हालसम्म ८४दशमलव ८५ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर स्थापित भएका आयोगको कार्यालय बुटवलका कार्यालय प्रमुख रमेश ढकालल बताउनु भयो ।
बुटवल कार्यालयमा सो अबधीमा १९१२ वटा उजुरी दर्ता भएका थिए ।
मुलुकभरीका कुल उजुरीमध्ये लुम्विनी प्रदेशका उजुरीहरु १०दशमलव ७९ प्रतिशत रहेको कार्यालय प्रमुख ढकालले बताउनु भयो ।
आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि प्रतिवेदन मार्फत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई छुट्टाछुट्टै र संयुक्त गरी जम्मा ७२ वटा सुझावहरु दिइएको पनि उहाँले बताउनु भयो ।
नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोगको ३०औं वार्षिक प्रतिवेदन लुम्विनी प्रदेशका प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।
एक समारोहबीच आयोगको कार्यालय बुटवलका कार्यालय प्रमुख रमेश ढकालले उक्त प्रतिवेदन प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पेश गर्नुभएको होे ।
प्रतिवेदन ग्रहण गदै प्रदेश प्रमुख धर्मनाथ यादवले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा आयोगले निर्वाह गरिरहेको संवैधानिक दायित्वको प्रशंसा गर्दै थप सक्रियता बढाउन आह्वान गर्नु भएको थियो आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताउनु भयो ।

≪ Previous Post

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

Next Post ≫

एनआईसी एशिया बैंकलेकञ्चनका ६ जनालाई औषधी उपचार बिमा प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क