Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ क्यानन स्कूलको गाडीले ठक्कर दिदा बिद्यालयकी ४ वर्षिय वालिकाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्यानन स्कूलको गाडीले ठक्कर दिदा बिद्यालयकी ४ वर्षिय वालिकाको मृत्यु

संसारपोस्ट संवाददाता · ७ पुष २०७७ · 0
क्यानन स्कूलको गाडीले ठक्कर दिदा बिद्यालयकी ४ वर्षिय वालिकाको मृत्यु
100
SHARES
ShareTweet

बुटवल ७ पुस
जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ मझुवा स्थित क्यानन ईङ्लिस बोर्डिङ स्कुलको लु१च ७००२ नं.को भ्यानले सोही स्कुलकी नावालीका छात्रालाई ठक्कर दिदा मृत्यु भएको छ ।
उक्त स्कूलको कक्षा एलकेजीमा अध्ययनरत मा मझुवा बस्ने राजेन्द्र थापाको बर्ष ४ कि स्मृति थापालाई ठक्कर दिंदा घाईते भई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमो डाक्टरले मृत्यु घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनु भयो ।उक्त भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

≪ Previous Post

सुरक्षित यात्रा नेपालको अभियान बुटवलमा यात्रुलाई निःशुल्क स्वास्थ्य सामाग्रि वितरण

Next Post ≫

परिवार भित्रैबाट अबैध यौन सम्बन्ध भएको खुलासा संगै गैडहवाका लोधको हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क